Harsamaya
हर समय
हर समय
इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुजमा ४४१ तेल ट्यांकर प्रतीक्षामा
इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुजमा ४४१ तेल ट्यांकर प्रतीक्षामा इरान–अमेरिका वार्तापछि पुनः खुल्ने अपेक्षामा जहाजहरू जम्मा भएका थिए, जुन पाँच दिनअघिको तुलनामा ४२ वटा कम भए पनि सामान्य अवस्थाभन्दा धेरै बढी हो ।
इन्द्रावती गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा
इन्द्रावती गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा , राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा कार्यरत साझेदार संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेआजै दिउँसो ३:४५ देखि ४:४५ सम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । देखि सुरु हुने हो ।
रास्वपा महाधिवेशनमा प्रतिनिधि तीन हजार ८४९
रास्वपा महाधिवेशनमा प्रतिनिधि तीन हजार ८४९ केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो । 
नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ
नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल, सिनामंगल लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ट्रकबाट १ लाख २० हजारभन्दा बढी ट्रामाडोल बरामद
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ट्रकबाट १ लाख २० हजारभन्दा बढी ट्रामाडोल बरामद ट्रकको खानतलासी गर्ने क्रममा एक लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको हो। बरामद गरिएको ट्रामाडोल नेपालमा चिकित्सकीय प्रयोगबाहेक बिक्री–वितरण र ओसारपसारमा कडाइ गरिएको औषधि हो।
मन्टेश्वरीका विद्यार्थी बोकेको अटो पल्टिँदा चालकसहित १४ जना घाइते
मन्टेश्वरीका विद्यार्थी बोकेको अटो पल्टिँदा चालकसहित १४ जना घाइते घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्की पठाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
एकदर्जन ठूला कम्पनीको आईपिओ पाइपलाइनमा
एकदर्जन ठूला कम्पनीको आईपिओ पाइपलाइनमा विगतका वर्षहरूमा बजारमा आउने अधिकांश आईपीओ जलविद्युत कम्पनीका हुने गरेका थिए ।
‘सिंहदरबारको अधिकार होइन, सिंह मात्रै आयो’ : सचिव अभावले सोरुका नागरिक हैरान
‘सिंहदरबारको अधिकार होइन, सिंह मात्रै आयो’ : सचिव अभावले सोरुका नागरिक हैरान अधिकांश वडाका नागरिकले एक दिनसम्म पैदल यात्रा गरेर पालिका केन्द्र सोरुकोट पुग्नुपर्ने अवस्था रहेको बताएका छन् ।
चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरू सदस्य रहने व्यवस्था गरिएको छ ।
गौरीगञ्जमा चट्याङ लागेर ३० वर्षीय बलबहादुरको मृत्यु
गौरीगञ्जमा चट्याङ लागेर ३० वर्षीय बलबहादुरको मृत्यु मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् । 
Weather Update