Harsamaya
हर समय
हर समय
रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी
रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए । 
स्वास्थ्य मन्त्रालयले भन्यो - रेविजविरुद्धको खोप पर्याप्त नभए पनि अभाव छैन
स्वास्थ्य मन्त्रालयले भन्यो - रेविजविरुद्धको खोप पर्याप्त नभए पनि अभाव छैन कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविज विरुद्धको खोप लगाउनुपर्दछ । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दुई तीन दिनभित्रा चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए ।  
 ११ जिल्ला बर्ड फ्लूको ‘हट स्पट’
 ११ जिल्ला बर्ड फ्लूको ‘हट स्पट’ कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुलो बनाइएको डा दाहालले बताए । 
दुर्घटनामा वरिष्ठ सईको मृत्यु
दुर्घटनामा वरिष्ठ सईको मृत्यु जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । 
‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल
‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल उनले यो मूल अभियोजन नभई थप अनुसन्धानका क्रममा आएको विषय भएको उल्लेख गर्दै पहिलो मुद्दाको कागजातमा समेत पौडेलको नाम नरहेको बताए। 
विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति
विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।
रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन
रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला काँग्रेसको क्रियाशील सदस्य रहँदैनन्ः सभापति थापा
पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला काँग्रेसको क्रियाशील सदस्य रहँदैनन्ः सभापति थापा झापामा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणाली (सिस्टम) मा आधारित भएर अघि बढ्ने उद्घोष गरे।
विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भर्त्सना, अविलम्ब रिहाइको माग
विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भर्त्सना, अविलम्ब रिहाइको माग उनले भने, ‘एमाले संसदीय दलको बैठकले विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भर्त्सना गरेको छ र उनलाई अविलम्ब विनासर्त रिहा गर्न माग गरेको छ।’
रास्वपा महाधिवेशनमा व्यवस्थापकीय चुनौती, बन्दसत्र एक दिन थपिन सक्ने
रास्वपा महाधिवेशनमा व्यवस्थापकीय चुनौती, बन्दसत्र एक दिन थपिन सक्ने मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् । 
रास्वपा महाधिवेशन : पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा जारी
रास्वपा महाधिवेशन : पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा जारी ढकालले पार्टीभित्र नेतृत्व चयन पदको लागि मात्र नभई सामूहिक निर्णय र डेलिभरीका लागि हुनुपर्नेमा जोड दिए । उनले राजनीति व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि सेवा र जिम्मेवारीको क्षेत्र भएको बताए ।
सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय
सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय यथास्थितिमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेकोछ । 
Weather Update