अमेरिकाबाट स्वदेश फर्किए पद्मपाणी र नृत्यदेवीका अमूल्य मूर्ति
बुधबार, असार १०, २०८३
समारोहमा नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
बुधबार, असार १०, २०८३
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
९९ जना केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेद्वारी
बुधबार, असार १०, २०८३
विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।
क्रोएसियासँग पानामा १-० ले पराजित
बुधबार, असार १०, २०८३
दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका आन्ते बुडिमिरले गोल गर्दै अग्रता दिलाए । बुडिमिरले खेलको ५४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई १-० अग्रता बनाए ।
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
बुधबार, असार १०, २०८३
समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।
रोकिएन रोनाल्डोको जादु, लगातार ६ विश्वकपमा गोल गर्दै विश्व रेकर्ड
बुधबार, असार १०, २०८३
यो रेकर्ड बनाउँदै गर्दा ४१ वर्षीय रोनाल्डोले दायाँ खुट्टाले जाली चुमाउँदै पोर्चुगललाई १-० को सुरूवाती अग्रता दिलाएका थिए।
रास्वपाको केन्द्रीय सदस्यका लागि मतदान हुँदै
बुधबार, असार १०, २०८३
उम्मेदवारको दावी बिरोध, छानबिन, उम्मेदवारी फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै आजबाट मतदान सुरू भएको हो ।
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी
बुधबार, असार १०, २०८३
फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्यो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
बुधबार, असार १०, २०८३
खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
तराईका केही स्थानमा गर्मी बढ्ने
बुधबार, असार १०, २०८३
लुम्बिनी प्रदेशका केही स्थानमा साथै बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।
आजको राशिफल : मिथुन, कर्कट र वृश्चिकलाई विशेष सफलता, तुला र मकरले सम्बन्धमा सावधानी अपनाउनुपर्ने
बुधबार, असार १०, २०८३
मकर : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। स्वास्थ्य पूर्णत ठीक रहनेछ। ब्याङ्कका कामहरूमा धेरै ध्यान दिनु आवश्यक छ ।
रवि लामिछाने रास्वपा सभापतिमा निर्विरोध निर्वाचित
मंगलबार, असार ९, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
चितवनको होटललाई ३ लाख रुपैयाँ जरिवाना
मंगलबार, असार ९, २०८३
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार जारी गरेको सूचनाअनुसार उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले होटलमा निरीक्षण गरेको थियो।
साताको लोकप्रिय
