Harsamaya
हर समय
हर समय
इन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट 
इन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट  , अन्य आयबाट १० करोड रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १३ करोड ९८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ।
बजेट बाँडफाँटमा विवाद, मेलम्ची नगरसभाको बैठक स्थगित
बजेट बाँडफाँटमा विवाद, मेलम्ची नगरसभाको बैठक स्थगित बजेट वितरणमा भागबन्डा नमिलेको आरोप लगाउँदै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभा निर्धारित कार्यसूचीअनुसार अघि बढ्न सकेन।
असारको तेस्रो सातादेखि भूमिहीनलाई जग्गा वितरण गरिने सरकारको दाबी
असारको तेस्रो सातादेखि भूमिहीनलाई जग्गा वितरण गरिने सरकारको दाबी बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुरलगायत जिल्लामा पनि भूमिहीनलाई जग्गा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा
मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा  सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले करिब दुई दशकको अन्तर्राष्ट्रिय करियरमा २९ गोल गरेका छन् र अझै पनि टोलीका प्रमुख खेलाडीका रूपमा सक्रिय छन् ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
कंगोलाई पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश 
कंगोलाई पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६औं मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियाकालाई १-० अन्तरले बीजयी गराउन सफल भए ।
८० विद्युतीय उपकरणबाट मतदान हुँदै
८० विद्युतीय उपकरणबाट मतदान हुँदै केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको  नाम र तस्बिर राखेर मतदान गराइने छ ।
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् । 
अमेरिका–इरान सम्झौतापछि पनि तेल सहज हुनै सकस
अमेरिका–इरान सम्झौतापछि पनि तेल सहज हुनै सकस विश्वव्यापी ढुवानीको लागि वास्तविक समय ट्र्याकिङ र गुप्तचर प्रदान गर्ने विश्वव्यापी डेटा र विश्लेषण फर्म केप्लरले हर्मुजको जलडमरूमबाट कच्चा तेल र ग्याँसको आपूर्तिमा थोरै मात्र सुधार भएको बताएको छ। 
बाँदर हेरालुका लागि ४५ लाख बजेट छुट्ट्याइयो 
बाँदर हेरालुका लागि ४५ लाख बजेट छुट्ट्याइयो  आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख छुट्टाइएको छ । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
परोपकार घाटमा अघोरी साधना गर्दै गरेका चार जना पक्राउ
परोपकार घाटमा अघोरी साधना गर्दै गरेका चार जना पक्राउ प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Weather Update