स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
बिहीबार, असार ११, २०८३
यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि पर्यो ।
आजको राशिफल : प्रतिस्पर्धामाथि विजयदेखि नयाँ अवसरसम्म, कुन राशिका लागि कस्तो रहला दिन ?
बिहीबार, असार ११, २०८३
आज २०८३ असार ११ गते बिहीबार । आजको दिन धेरै राशिका व्यक्तिहरूका लागि प्रगति, अवसर र सम्बन्ध सुधारको संकेत लिएर आएको छ । कतिपय राशिका लागि व्यापार, शिक्षा र सामाजिक प्रतिष्ठामा सफलता मिल्ने देखिएको छ भने केही राशिका व्यक्तिहरूले प्रतिस्पर्धा, चुनौती र भावनात्मक उतारचढावको सामना गर्नुपर्ने संकेत देखिन्छ ।
रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ : यज्ञमणि न्यौपाने [भिडियोसहित]
बुधबार, असार १०, २०८३
उनले अब पुराना दलहरूले गरेका कमजोरी सच्याउँदै देशको भविष्य परिवर्तन गर्ने जिम्मेवारी रास्वपामाथि आएको उल्लेख गरे।
२४ बङ्गलादेशी नागरिक पक्राउ
बुधबार, असार १०, २०८३
प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो ।
इरानको दाबी : अमेरिका पराजित
बुधबार, असार १०, २०८३
अजरबैजानको बाकुमा आयोजित कार्यक्रममा बोल्दै उनले पाकिस्तानको मध्यस्थतामा भएको ‘इस्लामाबाद समझदारी’ इरानी जनताको प्रतिरोध र राष्ट्रिय अधिकारको संरक्षणका कारण सम्भव भएको बताए।
रास्वपा केन्द्रीय सदस्य निर्वाचन हुँदै, बुधबार राति अबेरसम्म परिणाम आउने
बुधबार, असार १०, २०८३
बुधबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबारे जानकारी दिँदै उनले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भइसकेको र दाबी–विरोधका लागि दिइएको समय निर्वाचन आयोगले थप गरेको बताए।
रास्वपाको महाधिवेशनमा नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
बुधबार, असार १०, २०८३
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादनको माग बढ्यो, दैनिक एक लाखभन्दा बढीको बिक्री
बुधबार, असार १०, २०८३
उनका अनुसार मोहीलाई ‘ड्रिङ्किङ योगर्ट’ का रूपमा समेत प्रयोग गरिने भएकाले शरीरलाई शीतलता र हाइड्रेसन प्रदान गर्न मद्दत पुग्छ । त्यसैगरी केसरयुक्त फ्लेभर मिल्कप्रति पनि उपभोक्ताको आकर्षण बढेको छ ।
रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
बुधबार, असार १०, २०८३
जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् ।
प्रतिनिधिसभा निर्वाचनमा जित्नेभन्दा हार्ने उम्मेदवारले गरे बढी खर्च
बुधबार, असार १०, २०८३
निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारलाई २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न सीमा तोकेको भए पनि औसतमा उम्मेदवारले ७२ लाख रुपैयाँ खर्च गरेको पाइएको छ, जुन कानुनी सीमाभन्दा ११८ प्रतिशत बढी हो।
ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट
बुधबार, असार १०, २०८३
देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने सवारीसाधन आयातको तथ्यांक हेर्दा जैविक इन्धनबाट सञ्चालित सवारीसाधनको तुलनामा ईभीको आयातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।
सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’
बुधबार, असार १०, २०८३
पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका हुन् ।
रास्वपा महाधिवेशनमा प्रतिनिधिलाई पाए झोला, उम्मेदवारको प्रारम्भिक नामावली अझै सार्वजनिक भएन
बुधबार, असार १०, २०८३
प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी–विरोधका लागि निश्चित समय प्रदान गरिनेछ। त्यसपछि अन्तिम उम्मेदवारको सूची प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।
साताको लोकप्रिय

