यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बिहीबार, असार ११, २०८३
तीते करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो ४० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ३० रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ ।
फिफाद्वारा एन्फा निलम्बित
बिहीबार, असार ११, २०८३
फिफा विधानअनुसार सदस्य संघहरूले आफ्ना कामकारबाही स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, चालक गम्भीर घाइते
बिहीबार, असार ११, २०८३
यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी २३ वर्षीय आमोद चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र चपुर हस्पिटलमै उपचार भइरहेको छ ।
भेनेजुएलाको ७.५ र ७.२ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प
बिहीबार, असार ११, २०८३
अहिले यो समाचार तयार पार्दा क्षतिको विवरण आइसकेको छैन ।
सेवाग्राहीसँग नमस्ते गर्न ट्राफिक प्रहरीलाई ‘सर्कुलर’
बिहीबार, असार ११, २०८३
सवारी चालकसहित अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउनु नमस्तै भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशनसहितको सर्कुलर जारी गरेको हो ।
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संङ्कलन
बिहीबार, असार ११, २०८३
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १९ अन्य सवारी नियम पालना नगरेका एक हजार ८१९ जनालाई कारबाही गरिएको हो ।
स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश
बिहीबार, असार ११, २०८३
खेलको ६० औं मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित
बिहीबार, असार ११, २०८३
हाइटीले खेलको १०औं मिनेटमा गोल गरेको थियो । खेलको ३९औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
बिहीबार, असार ११, २०८३
बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०० पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिन
बिहीबार, असार ११, २०८३
तराईमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
रास्वपा महाधिवेशनमा मतदान जारी
बिहीबार, असार ११, २०८३
यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने केसीले जानकारी दिए ।
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
बिहीबार, असार ११, २०८३
उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् ।
साताको लोकप्रिय

