रास्वपा महाधिवेशन: पदाधिकारीको मनोनयन साँझ ६:३० बजेदेखि
बिहीबार, असार ११, २०८३
पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८:४५ बजे, मौन अवधि राति ८:४५ बजेदेखि राति ९:१५ बजेसम्म, मतदान राति ९:१५ देखि राति १२:१५ बजेसम्म हुनेछ ।
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
बिहीबार, असार ११, २०८३
फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लङ्घन भएको ठहर गर्दै तत्काल लागू हुने गरी निलम्बनको ऐतिहासिक र अप्रत्याशित निर्णय गरेको हो।
डोजर चलाइरहेका युवकको ढुङ्गाले लागेर मृत्यु
बिहीबार, असार ११, २०८३
निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।
‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवानको मृत्यु
बिहीबार, असार ११, २०८३
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार आज बिहान ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन
बिहीबार, असार ११, २०८३
लोकतान्त्रिक समाजमा आफ्ना धारणा राख्ने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै आन्दोलनरत पक्षप्रति संयमित व्यवहार गर्न आग्रह गरेका छन्।
नेप्से परिसूचक आठ अङ्कले घट्यो
बिहीबार, असार ११, २०८३
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक शीर्ष पाँचभित्र परेका छन् ।
१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन
बिहीबार, असार ११, २०८३
रिटोटलिङ र रिचेकिङको शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको उनीहरुको भनाई छ ।
आजपाको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
बिहीबार, असार ११, २०८३
सचिवमा दिनेश सहनी, चन्द्रिका साह, दिपेन्द्र रजक, सृजना मोची, परमेश यादव, सहसचिवमा मौजेला यादव, प्रमोद साह, विकेश यादव, अफ्रोज आलम, राहुल गुप्ता, ममता साह छन् ।
आशिका तामाङको गुनासो : पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान थिएन ‘मिडिया ट्रायल’को सिकार भएँ
बिहीबार, असार ११, २०८३
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले पार्टीको आफ्नै निर्वाचन आयोग हुने विषयमा आफू अनभिज्ञ रहेको बताउँदै त्यसलाई लिएर आलोचना गर्नु अनुचित भएको उल्लेख गरेकी हुन्।
सुनचाँदीको मूल्य घट्यो
बिहीबार, असार ११, २०८३
मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ५९० मा खरिद बिक्री भएको थियो ।
‘बर्ड फ्लु’ को हटस्पट बन्दै काठमाडौं, ६० करोडभन्दा धेरैको क्षति : डा. उमेश दाहाल [भिडियोसहित]
बिहीबार, असार ११, २०८३
अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनले बताए ।
प्रदीप पौडेलको सरकारलाई प्रश्न - अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा नेपालमा किन मूल्य घटेन ?
बिहीबार, असार ११, २०८३
यस्तो अवस्थामा नेपाली उपभोक्ताले अझै पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपर्ने अवस्था दुःखद् रहेको उनको भनाइ छ ।
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ
बिहीबार, असार ११, २०८३
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादव रहेका छन् ।
साताको लोकप्रिय

-1781964221.jpg)