Harsamaya
हर समय
हर समय
हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना अन्य भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
आजको राशिफल : कृषि, व्यापार र शिक्षामा सफलता, केही राशिलाई सतर्क रहन सुझाव
आजको राशिफल : कृषि, व्यापार र शिक्षामा सफलता, केही राशिलाई सतर्क रहन सुझाव कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।
पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ घटना हुँदा उनका पिता न्याय तथा कारागार सुधार मन्त्री थिए। राष्ट्रपति अनुरा कुमार दिसानायके सत्तामा आएपछि श्रीलङ्कामा भ्रष्टाचारविरुद्धको अभियान तीव्र बनाइएको छ।
झापा र इलामका चिया उद्योग सरकारी आश्वासनपछि खुले
झापा र इलामका चिया उद्योग सरकारी आश्वासनपछि खुले  सङ्घले कार्यदल गठन तथा सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान र मजदुरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ । 
भेनेजुएलामा भूकम्पका कारण १६४ जनाको मृत्यु
भेनेजुएलामा भूकम्पका कारण १६४ जनाको मृत्यु रोड्रिगेजले बिहान भएपछि अवस्था स्पष्ट देखिने भएकाले उद्धारकर्मीहरूले खोज तथा उद्धार अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन्।
श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी
श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी उनीहरूलाई न्यूनतम पारिश्रमिक नदिने, धेरै घण्टा काम लगाउने र चाडपर्व खर्च समेत उपलब्ध नगराएको गुनासो आएपछि विभागले ती संस्थाहरूलाई प्रचलित कानुनी व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरेको छ।
रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी : गम्भीर बहस नगरी ताली बजाएर पारित गरियो
रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी : गम्भीर बहस नगरी ताली बजाएर पारित गरियो रास्वपाको पहिलो राष्ट्रिय महाधिवेनमा वाचन भएको दस्तावेजमाथि बहस नै नगरी ताली बजाएर पास गरियो । यो नीति निर्माणको निम्ति भन्दा पनि नेतृत्व निर्माणको निम्ति मात्र गएको जस्तो देखिन्छ ।’
रास्वपा महाधिवेशन: पदाधिकारीको मनोनयन साँझ ६:३० बजेदेखि 
रास्वपा महाधिवेशन: पदाधिकारीको मनोनयन साँझ ६:३० बजेदेखि  पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८:४५ बजे, मौन अवधि राति ८:४५ बजेदेखि राति ९:१५ बजेसम्म, मतदान राति ९:१५ देखि राति १२:१५ बजेसम्म हुनेछ । 
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ? फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लङ्घन भएको ठहर गर्दै तत्काल लागू हुने गरी निलम्बनको ऐतिहासिक र अप्रत्याशित निर्णय गरेको हो।
 डोजर चलाइरहेका युवकको ढुङ्गाले लागेर मृत्यु
 डोजर चलाइरहेका युवकको ढुङ्गाले लागेर मृत्यु निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए । 
‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवानको मृत्यु
‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवानको मृत्यु नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार आज बिहान ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
Weather Update