यस्तो छ,आजको तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, माघ २३, २०८२
आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) २६ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३७ रुपैयाँ कायम गरिएको छ ।
नेपालगञ्जमा कुहिरो र शीतलहर, जनजीवन प्रभावित
शुक्रबार, माघ २३, २०८२
विशेषगरी साँझ बिहान सडकमा सवारी तथा दैनिक गतिविधि प्रभावित भएसँगै यात्री र सवारी साधन चालकहरूले कुहिरो र शीतलहरका कारण यात्रा गर्न कठिन भएको बताएका छन् ।
संखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
शुक्रबार, माघ २३, २०८२
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपन कुमार श्रेष्ठ विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिएका हुन् । २०५३ मा नेविसंघको जिल्ला अध्यक्ष बनेका उनी ०७३ मा काँग्रेस जिल्ला सभापति हुँदै २०८२ मा पार्टीको केन्द्रीय सदस्यसम्म बन्न पुगे ।
कुशलतापूर्वक एक्ला एक्लै गाउँ गाउँ पुगेर भोट माग्दै बाजुराका स्वतन्त्र उम्मेदवार शाही
शुक्रबार, माघ २३, २०८२
अन्य पार्टीका राजनीतिक दलका व्यक्ति ठुलो तामझामका साथ नाराबाजी तथा मिडियाबाजी गरेर घरदैलो अभियान गरिरहेका छन् भने शाही एक्ला एक्लै जनताको घरदैलोमा पुगेर भोटको अपिल गर्दै आएका छन्।उनको भोट माग्ने कुशलता निकै प्रशंसा गर्न योग्य देखिन्छ।
बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
शुक्रबार, माघ २३, २०८२
संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
शुक्रबार, माघ २३, २०८२
प्रहरीका अनुसार ५ देखि ६ जनाको समूह योजनाबद्ध रूपमा कार्यालयमा पसेर लुटपाट गरेको हो। आक्रमणकारीहरूले कर्मचारीलाई कोठाभित्र थुनेर रकम तथा अन्य सामग्री लुटेको प्रहरीले जनाएको छ।
दुई फर्मलाई नगद जरिवाना
शुक्रबार, माघ २३, २०८२
विभागले नियमित अनुगमनका क्रममा कैफियत देखिएपछि मैतीदेवीमा रहेको श्रेष्ठ खाद्य स्टोर र टोखामा रहेको घिमिरे रिजन किनारा स्टोर सलाई रु १०/१० हजार जरिवाना गरेको छ ।
निर्वाचन सुरक्षाको लागि बैतडीमा २८७ बन्दुक फिर्ता
शुक्रबार, माघ २३, २०८२
जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक सङ्कलन गरेको हो । आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको हो ।
कस्तो रहला आज देशभरको मौसम ?
शुक्रबार, माघ २३, २०८२
तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेन छ। आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
डलरदेखि दिनारसम्म आजको भाउ कस्तो ?
शुक्रबार, माघ २३, २०८२
अन्तर्राष्ट्रिय बजारको उतार–चढावसँगै नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । आजका दरअनुसार अमेरिकी डलर स्थिरजस्तै देखिएको छ भने युरोपेली र खाडी मुलुकका मुद्राको मूल्य पनि उच्च तहमा कायम रहेको छ ।
आजको राशिफल: काम–करियरदेखि सम्बन्धसम्म, कुन राशिलाई कस्तो संकेत ?
शुक्रबार, माघ २३, २०८२
आज २०८२ माघ २३ गते शुक्रबार । आजको दिन ग्रह–नक्षत्रको चालले हरेक राशिको जीवनमा फरक–फरक प्रभाव पार्ने देखिन्छ । कतै अवसरको ढोका खुल्दैछ भने कतै धैर्य र संयम आवश्यक छ । काम, व्यवसाय, अध्ययन, स्वास्थ्य र पारिवारिक सम्बन्धका विषयमा आज के कस्ता संकेत छन् ?
माघ २२ : नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने देखि दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको सम्म
बिहीबार, माघ २२, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
बेलकोटगढी नगरपालिकामा एक व्यक्तिको हत्या‚ संलग्न रहेको आरोपमा दुई जना पक्राउ
बिहीबार, माघ २२, २०८२
स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।
साताको लोकप्रिय

