आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
शुक्रबार, माघ २३, २०८२
कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
झापा पुगेर ओलीदे भने - भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ
शुक्रबार, माघ २३, २०८२
उनले नयाँ भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा नभएको बताए ।
चुनावी अभियानमा मृत्यु भएकी वालिकाको परिवारलाई रास्वपाले क्षतिपूर्ति दिने
शुक्रबार, माघ २३, २०८२
पार्टीले उक्त घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान बिर्सनु हुँदैन : जयन्ती राई
शुक्रबार, माघ २३, २०८२
सिंहदरबार जलेको छ, यसले सारा जनताको आवाज जलेको छ । सर्वोच्च अदालत जल्दा भवन मात्र जलेन, सबै जनताको न्याय जलेको छ ।’अहिलेको बहस नयाँ र पुराना पार्टीबीच केन्द्रित भएको उल्लेख गर्दै उनले पूराना पार्टीहरूले केही काम नगरेको भन्ने आरोपप्रति असहमति जनाइन् ।
चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति
शुक्रबार, माघ २३, २०८२
आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो ।
चलचित्र ‘कुमारी’ र ‘रम्मिताको पिरती’ आजदेखि एकसाथ प्रदर्शनमा
शुक्रबार, माघ २३, २०८२
फिल्म ‘कुमारी’ ले सिनेमा हलमा सबैभन्दा बढी १ सय ५२ शो पाएको छ भने ‘रमिताको पिरती’ ले ९३ शोज पाएको छ ।
जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
शुक्रबार, माघ २३, २०८२
मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्।
सुनचाँदीको मूल्य घट्यो
शुक्रबार, माघ २३, २०८२
बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको थियो ।
टी–२० विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
शुक्रबार, माघ २३, २०८२
नेपाली क्रिकेटप्रेमीहरूको आँखामा यो क्षण लामो समयदेखि प्रतिक्षा गरिएको छ।
सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
शुक्रबार, माघ २३, २०८२
यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १० मा अध्ययनरत अनुसा पुरी,प्रतिभा चालिस,हिमानी चालिसे,सन्दिप गिरी र मानवी पुरी छनोट भएका छन्
सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु
शुक्रबार, माघ २३, २०८२
जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।
ब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी
शुक्रबार, माघ २३, २०८२
सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालमा दर्ता भएको डाँफे नेपाल मिडिया प्रा.लिले सत्यतथ्य जाँच नगरी सामग्री प्रसारण गरिएको स्वीकार गरेको छ ।
भारतको अवैध कोइलाखानीमा विस्फोट, दुई नेपालीसहित १८ जनाको मृत्यु
शुक्रबार, माघ २३, २०८२
सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।
साताको लोकप्रिय

-1769256017.jpg)