Harsamaya
हर समय
हर समय
भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद
भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद भारतको हैदराबादमा एउटा सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिएको छ । हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको सडकलाई ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको हो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते
भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते भूकम्पपछि त्यहाँ २० भन्दा बढी पराकम्प रेकर्ड गरिएको भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चले जनाएको छ ।
वार्षिकोत्सवको तयारीमा चलचित्र विकास बोर्ड, मृगस्थलीमा २५० वटा बिरुवा रोपियो (भिडियोसहित)
वार्षिकोत्सवको तयारीमा चलचित्र विकास बोर्ड, मृगस्थलीमा २५० वटा बिरुवा रोपियो (भिडियोसहित) बोर्डका अध्यक्ष दिनेश डिसीले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए।
जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि
जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि ‘भोलि खेल्ने खेलाडीहरू मैदानमा उत्रिन योग्य छन् । उनीहरू टोलीका महत्वपूर्ण सदस्य हुन् । प्रशिक्षणमा उनीहरूले गरेको मेहनतकै कारण हामी यहाँसम्म आइपुगेका हौं । अवसर पाए सबैलाई खेलाउन चाहन्छु,’ स्कालोनीले भने ।
डिजिटल युगमा साइबर अपराध र राष्ट्रिय सुरक्षा
डिजिटल युगमा साइबर अपराध र राष्ट्रिय सुरक्षा दोस्रो महत्त्वपूर्ण पक्ष भनेको यस अपराधमा रहने प्राविधिक सीप र रणनीतिको उच्च प्रयोग हो। ह्याकिङ, मालवेयर प्रहार र पहिचान चोरी जस्ता कार्यहरूका लागि अपराधीहरू निरन्तर रूपमा नयाँ प्राविधिक विधिहरू विकास गरिरहेका हुन्छन् ।
वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न
वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो ।
एआइको युगमा मानिसका प्रश्नहरू अझै उस्तै छन्
एआइको युगमा मानिसका प्रश्नहरू अझै उस्तै छन् किनभने अन्ततः प्रविधिको उद्देश्य केवल नयाँ प्रणाली निर्माण गर्नु होइन, मानिसका सम्भावनालाई विस्तार गर्नु हो । नेपाल, अमेरिका, बेलायत, बंगलादेश वा नाइजेरिया, जहाँ गएपनि मानिसहरूका आधारभूत प्रश्नहरू धेरै फरक देखिँदैनन् । 
रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल
रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन्।
संघीयतमाथि हुने छेडखानीले मुलुकलाई द्धन्द्धतर्फ धकेल्छ : पूर्ण बस्नेत
संघीयतमाथि हुने छेडखानीले मुलुकलाई द्धन्द्धतर्फ धकेल्छ : पूर्ण बस्नेत यी राजनीतिक उपलब्धी कसैको दया, मायाबाट आएको नभई जनताको आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको उनको टिप्पणी छ ।
आजको राशिफल : व्यापारमा लाभ, नयाँ आम्दानीका स्रोत र यात्राको योग, केही राशिलाई स्वास्थ्यमा सतर्कता आवश्यक
आजको राशिफल : व्यापारमा लाभ, नयाँ आम्दानीका स्रोत र यात्राको योग, केही राशिलाई स्वास्थ्यमा सतर्कता आवश्यक आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ। असम्भवको लागि अनावश्यक सोचाइमा आफ्नो ऊर्जा बर्बाद नगर्नुहोस्, बरु यसलाई सही दिशामा प्रयोग गर्नुहोस्।
फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित
फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा इराकले १३औँ मिनेटमै रेबिन सुलाकाले रातो कार्ड पाएपछि बाँकी अधिकांश समय १० खेलाडीमा खेलेको थियो। त्यसपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै गोलको वर्षा गर्यो।
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
Weather Update