Harsamaya
हर समय
हर समय
आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ? यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश
क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले उत्कृष्ट गोल गरेका थिए । घानाका तर्फबाट डेरिक लुकासेनले एक गोल फर्काएर थिए ।
आजको राशिफल: क-कसले पाउँदै छन् धन र प्रेम, कसको बढ्दैछन् शत्रु ?
आजको राशिफल: क-कसले पाउँदै छन् धन र प्रेम, कसको बढ्दैछन् शत्रु ? तपाईंको प्रियलाई यो संसार बस्ने योग्य स्थान बनेको छ। तपाईं र तपाईंको जोडीलाई आज अचम्मको समाचार प्राप्त हुन सक्छ।
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ? अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा ३-४ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।
नेपालमा रहेको  प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल 
नेपालमा रहेको  प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल  ‘विश्वभरका संस्थागत लगानीकर्ताले किन नेपाललाई आफ्नो लगानीको गन्तव्य बनाउने, र त्यो निर्णय सहज बनाउन नेपालले कस्तो वित्तीय वातावरण र लगानी संरचना निर्माण गर्नुपर्छ ?’ भन्ने विषयमा छलफल केन्द्रित थियो। 
५१ औँ दिनमा ‘लालीबजार’ 
५१ औँ दिनमा ‘लालीबजार’  गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । 
राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन (भिडियोसहित)
राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन (भिडियोसहित) उनले महाधिवेशनको पूर्वतयारीका क्रममा स्थानीय तहका अधिवेशनहरूमा सक्रिय रूपमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ
धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपािलका ०४ का २० वर्षिय अमन यादव र हंसपुर नगरपालिका ०६ का १८ वर्षिय सुधिर मुखिया रहेका छन् । 
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ (भिडियोसहित)
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ (भिडियोसहित) त्यस्तै शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने कुरा पनि जनविरोधी कुरा भएको उनको धारणा छ । यो नीति रास्वपाको घोषणापत्र विपरीत समेत भएको उनले दाबी गरे । ‘एक प्रतिशत नै किन नहोस्,यो नीतिगत कुरा हो नि’, उनले भने । 
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले पराजित गर्ने क्रममा लुकाकुले आफ्नो विश्वकप करियरको छैटौं गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद
भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद भारतको हैदराबादमा एउटा सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिएको छ । हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको सडकलाई ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको हो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते
भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते भूकम्पपछि त्यहाँ २० भन्दा बढी पराकम्प रेकर्ड गरिएको भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चले जनाएको छ ।
Weather Update