Harsamaya
हर समय
हर समय
रास्वपाले भन्यो - अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन्
रास्वपाले भन्यो - अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन् थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए । त्यसपछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो ।
फिल्म ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्तसँगै छायांकन सुरु
फिल्म ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्तसँगै छायांकन सुरु ‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सह
सिरिस चेपाङलाई खोज्दै जाँदा ...
सिरिस चेपाङलाई खोज्दै जाँदा ... अस्पताल प्रशासनले उनका आफन्तलाई आइसीयू भएको अस्पताल चाहिने हुँदा टिचिङ लान भन्छन् । उता सुरेश भने यतिकै घर फर्कन्छन् । उनको न भर्ना गरिन्छ न उपचार । तर अस्पताल र प्रहरीले भने उनी शिवरात्रिकै दिन साँझ ६ बजेर ३० मिनेटमा ट्रमाबाट डिस्जार्च भएर घर फर्किसकेको बताउँछन् । 
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा ४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।   
७५ अंकले बढ्यो सेयर
७५ अंकले बढ्यो सेयर हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 
सरकारबारे जसपाको टिप्पणी: आयु लम्ब्याउन जालझेल 
सरकारबारे जसपाको टिप्पणी: आयु लम्ब्याउन जालझेल  वर्तमान सरकार बारे जसपा नेपालको धारणा प्रस्तुत गर्दै अध्यक्ष यादवले सात बुँदे सहमतिको जगमा ओलीको नेतृत्वमा गठन भएको सरकार मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित रहेको टिप्पणी गरेका छन् ।
मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द
मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द चन्द्रपुर–४ मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार आएका मुख्यमन्त्री सिंहले मापदण्ड र दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका थिए । उनी अनुगमनमा आएको थाहा  पाएपछि आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए । चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, दर्ता र मापदण्ड विपरीत चलाइएको...
स्वर्गद्वारी गुठी पीडितले गरे काठमाडौंमा नाङ्गै प्रदर्शन (फोटो फिचर)
स्वर्गद्वारी गुठी पीडितले गरे काठमाडौंमा नाङ्गै प्रदर्शन (फोटो फिचर) स्वर्गद्धारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसङ्ख्या बसोबास छ । कुल १ हजार ५० विघा जमिन गुठी अन्तर्गत रहेको छ ।
प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने
प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधिलाई विरासत बोकेका नेता मानिन्छ । तीनैजनाले एक वर्षअघिदेखि १५औं महाधिवेशनलाई लक्षित गर्दै लञ्च मिटिङ गर्दै आएका छन् । तीनैजनाको सभापति पदमा उठ्ने चाहना देखिन्छ । तर निधिले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । शशांक र सिंहले सभापतिमा उठ्ने चाहना सार्वजनिक गरिसकेका छन् ।
हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या,सुटकेसमा शव फेला
हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या,सुटकेसमा शव फेला प्रहरीका अनुसार उनको जेठो भाइको करिब १५ वर्षअघि हत्या भएको थियो। यसपछि हिमानी करिब दुई वर्षअघि आफ्नी हजुरआमासँग दिल्ली बस्ने गर्थिन् । हजुरआमाको मृत्युपछि उनी एक्लै बस्दै आएकी थिइन्। पोस्टमार्टमपछि उनको हत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।
‘लाज शरणम्’ टोलीको आग्रह: बौद्धिक सम्पत्तिको सम्मान गरौँ
‘लाज शरणम्’ टोलीको आग्रह: बौद्धिक सम्पत्तिको सम्मान गरौँ लचित्र ‘लाज शरणम्’ ले आमदर्शक, सञ्चारमाध्यम र समीक्षकको साथप्रति आभार व्यक्त गर्दै सिनेमाको बौद्धिक सम्पत्तिको सुरक्षा र सिर्जकको प्रतिलिपि अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् ।
Weather Update