Harsamaya
हर समय
हर समय
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।
कुञ्‍ज थिएटरमा 'दुःखी राजकुमारी'मञ्चन
कुञ्‍ज थिएटरमा 'दुःखी राजकुमारी'मञ्चन टाइम्स इलिमेन्ट्री स्कुलको टाइम्स ड्रामा क्लबले प्रस्तुत गरेको नाटक 'दुःखी राजकुमारी' शनिबार कुञ्ज थिएटरमा मञ्चन भयो।
मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते
मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-६, खयरघारीमा जङ्गली गैंडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।
मुस्लिम धर्मावलम्बीहरुको रमजान आजबाट
मुस्लिम धर्मावलम्बीहरुको रमजान आजबाट धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ। यो एक महिनासम्म निरन्तर हुन्छ। 
रुपन्देहीमा १७१ जना कुष्ठरोगी भेटिए
रुपन्देहीमा १७१ जना कुष्ठरोगी भेटिए कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नमा गरिने बेवास्ताका कारण कुष्ठरोगको नयाँ बिरामी फेला पर्ने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारी बताए ।
धान-चामल आयातमा उछाल: सात महिनामै रु ८.६८ अर्बको आयात
धान-चामल आयातमा उछाल: सात महिनामै रु ८.६८ अर्बको आयात कृषिप्रधान मुलुक नेपालमा धान र चामलको आयात उच्च दरले बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै मात्र रु ८ अर्ब ६८ करोड बराबरको २२ करोड ६४ लाख किलोग्राम धान आयात भएको छ।
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरूले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।
युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध
युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध भेटघाटपछि जेलेन्स्कीले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै लेखे- 'प्रधानमन्त्री केयर स्टारमरसँग फलदायी र न्यानो भेटघाट भयो । हामीले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, सहयोग र न्यायपूर्ण शान्तितर्फका कदमहरूबारे छलफल गर्यौं ।'
फागुन १८:  धरहरा
फागुन १८: धरहरा
दैलेखमा गोली प्रहारबाट घाइतेको मृत्यु 
दैलेखमा गोली प्रहारबाट घाइतेको मृत्यु  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
यस्तो छ आजको मौसम ?
यस्तो छ आजको मौसम ? आगामी २४ घण्टासम्म नेपालमा वर्षा/हिमापत गराउने प्रणाली छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ ।  
कस्तो छ तपाईंको आजको दिन ?
कस्तो छ तपाईंको आजको दिन ? कुम्भ धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।
Weather Update