२९४ जना प्रहरी वरिष्ठ हवलदारलाई असई पदमा बढुवा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवलदारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।
>
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ २१:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय