आज विश्व वन्यजन्तु दिवस
सोमबार, फागुन १९, २०८१
आजको तरकारी बजार: केही सस्तो, केही महँगो, कुन वस्तुको कति भयो मूल्य?
सोमबार, फागुन १९, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। केही तरकारीको मूल्य घटेको देखिए पनि अन्य धेरै वस्तुहरू महँगो हुँदै गएका छन्।
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने
सोमबार, फागुन १९, २०८१
यसअघि, शनिबार जेलेन्स्की इङ्गल्याण्ड आइपुग्दा बेलायती प्रधानमन्त्री स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर स्वागत गरे । सडकमा निस्किएका मानिसहरूले जेलेन्स्कीको समर्थनमा चर्को नारा समेत लगाएका थिए ।
माथिल्लो अरुण जलविद्युत्को पहुँचमार्ग निर्माण सुरु
सोमबार, फागुन १९, २०८१
पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँच मार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ ।
बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्र भिड्दै
सोमबार, फागुन १९, २०८१
फाइनल खेलमा विशेष अतिथिको रूपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगितीक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।
यस्तो छ आजको मौसम
सोमबार, फागुन १९, २०८१
राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
सोमबार, फागुन १९, २०८१
राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ । सिआइटिईएसमा १८३ देश सदस्य छन् । दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि आवश्यक भएको...
न्यूजिल्याण्डलाई हराउँदै भारत बन्यो समूह विजेता
सोमबार, फागुन १९, २०८१
भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।
आजको राशिफल : प्रेम, कर्म र यात्राको संगम
सोमबार, फागुन १९, २०८१
कुम्भ
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ । त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । हर्षित हुने समाचार आउने छ । सानो...
पर्सामा कुखुराको पैठारीमा रोक
आइतबार, फागुन १८, २०८१
प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए ।
देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्छ - राजेन्द्र लिङ्देन
आइतबार, फागुन १८, २०८१
पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखे ।
टोखामा गोली चलाएर प्रहरीले पक्रयो भारतीय सुटर
आइतबार, फागुन १८, २०८१
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन् ।
साताको लोकप्रिय

