Harsamaya
हर समय
हर समय
रारा घुम्न आएका पर्यटकको मृत्यु
रारा घुम्न आएका पर्यटकको मृत्यु आइतबार राति श्वास फेर्न समस्या भएपछि अस्पताल गए पनि, चिसो मौसम र अक्सिजनको कमीले उच्च हिमाली क्षेत्रमा लेक लागेर उनको सोमबार बिहान ज्यान गएको हो । 
गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते
गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते आज बिहान ११:२५ बजे भएको दुर्घटनामा मृत्यु भएका र घाइते भाकाहरूको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरू सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक ९.९४ अंकले बढेको छ । यससँगै सूचक २९००.२३ विन्दुमा आएको छ
टरिगाउँ विमानस्थललाई सरकारले छुट्यायो एक करोड बजेट 
टरिगाउँ विमानस्थललाई सरकारले छुट्यायो एक करोड बजेट   विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ ।
बलेफी हाइड्रोपावरको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन
बलेफी हाइड्रोपावरको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  ...
एनआरएनए विवाद टुंग्याउन सरकारको पहल, एकता महाधिवेशनका लागि सरकारी प्रतिनिधि तोकिने
एनआरएनए विवाद टुंग्याउन सरकारको पहल, एकता महाधिवेशनका लागि सरकारी प्रतिनिधि तोकिने गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखिको विवाद अन्त्य गर्दै एकता महाधिवेशन गर्ने प्रक्रियामा सरकारले सक्रिय सहभागिता जनाउने संकेत दिएको छ।
एन्फामा विवाद चुलिँदै: पूर्व अध्यक्ष गणेश थापाद्वारा महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी (विज्ञप्तिसहित)
एन्फामा विवाद चुलिँदै: पूर्व अध्यक्ष गणेश थापाद्वारा महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी (विज्ञप्तिसहित) अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद फेरि सतहमा आएको छ। पूर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।
आज विश्व वन्यजन्तु दिवस
आज विश्व वन्यजन्तु दिवस
आजको तरकारी बजार: केही सस्तो, केही महँगो, कुन वस्तुको कति भयो मूल्य?
आजको तरकारी बजार: केही सस्तो, केही महँगो, कुन वस्तुको कति भयो मूल्य? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। केही तरकारीको मूल्य घटेको देखिए पनि अन्य धेरै वस्तुहरू महँगो हुँदै गएका छन्।
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने यसअघि, शनिबार जेलेन्स्की इङ्गल्याण्ड आइपुग्दा बेलायती प्रधानमन्त्री स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर स्वागत गरे । सडकमा निस्किएका मानिसहरूले जेलेन्स्कीको समर्थनमा चर्को नारा समेत लगाएका थिए ।
Weather Update