समाजवादी मोर्चाको विरोधसहितको जनसभामा हजारौं उतार्ने
सोमबार, चैत ४, २०८१
उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे ।
नेप्से दोहोरो अंकले घट्यो
सोमबार, चैत ४, २०८१
आजको कारोबारमा राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर मूल्य पाँच दशमलव ६३ प्रतिशलते घटेको छ ।
पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
सोमबार, चैत ४, २०८१
सरकारले दिने सुविधामा वैधानिक मापदण्ड नभएकाले कानुन बनाउन खोजिएको उनले बताए । उनले पूर्वविशिष्टलाई दिने सेवा सुविधा दिँदा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सचेत रहेको जिकिर गरे ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काए - कृष्ण सिटौला
सोमबार, चैत ४, २०८१
उनले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका विषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने विषयमा पनि निर्मम समीक्षा गर्ने बेला भएको उल्लेख गरे । सिटौलाले जनताको आवश्यकताका आधारमा अव संविधान संशोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।
सरकारमा आउन रूची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाए - प्रमुख सचेतक बर्तौला
सोमबार, चैत ४, २०८१
उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्राउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे । सरकारमा आउन रूची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे ।
युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै
सोमबार, चैत ४, २०८१
त्यस्तै जेलेन्स्कीले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेका छन् । युक्रेनले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ। यद्यपि, युक्रेनी अधिकारीहरूले सार्वजनिक रूपमा मस्को त्यस्तो सम्झौतामा प्रतिबद्ध हुन्छ या हुँदैन भन्ने बारेमा शंका व्यक्त गरेका छन् ।
एघार महिनापछि नेपाल ल्याइँदै मलेसियामा हत्या भएकी तिलमाया सार्कीको शव
सोमबार, चैत ४, २०८१
मलेसियामा हत्या भएकी तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ। करीब एघार महिनापछि मलेसियाबाट शव ल्याउन लागिएको हो।
भेडापालनलाई गति दिन गोठालो भत्ता: किसानलाई राहत कि प्रयोजन?
सोमबार, चैत ४, २०८१
कर्णाली प्रदेश सरकारले भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाका २३० भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरेको छ।
घाँस काट्ने क्रममा रुखबाट खसेका वृद्धको निधन
सोमबार, चैत ४, २०८१
म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्ने क्रममा एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ। ६० वर्षीय थमन खत्री आइतबार साँझ घर नजिकैको जंगलमा घाँस काट्न गएका थिए।
पीएम कपमा आज तीन खेल हुदै
सोमबार, चैत ४, २०८१
जारी पीएम कपमा आज तीन खेल हुदै छन्।
आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ।
५४७ केजी गाँजा बरामद: बर्दिवासमा लागुऔषध नियन्त्रणको ठूलो सफलता
सोमबार, चैत ४, २०८१
लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासले सिन्धुली हुँदै बर्दिवासतर्फ आइरहेको एक भ्यानबाट ५४७ केजी गाँजा बरामद गरेको छ।
पूर्वराजाको सक्रियता बढेपछि एमालेको सचिवालय बैठक बस्दै
सोमबार, चैत ४, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलपछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
काठमाडौंको बजारमा तरकारी र फलफूलको मूल्य उतारचढाव: उपभोक्तालाई राहत कि चुनौती?
सोमबार, चैत ४, २०८१
काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य सार्वजनिक गरेको छ। तर, उपभोक्ताहरू भने मूल्यमा आएको उतारचढावलाई लिएर चिन्तित देखिन्छन्।
साताको लोकप्रिय

