तोप २१ को आयोजनामा चौतारामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने
सोमबार, चैत ४, २०८१
प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका-५ टुँडिखेल मैदानमा यही चैत १५ देखि २० गतेसम्म हुने प्रतियोगितामा सहभागिताका लागि चैत १० गतेसम्म टिम दर्ता गर्न आयोजकले आव्हान गरेको हो।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, चैत ४, २०८१
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री के.पी. शर्मा ओलीले 'सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा र पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको राशिफल : विशिष्ट अवसर र नयाँ सुरुवातको संकेत
सोमबार, चैत ४, २०८१
आज २०८१ चैत्र ४ गते सोमबार। ग्रह नक्षत्रको प्रभावले आज विभिन्न राशिका व्यक्तिहरूका लागि विशेष अवसर, वित्तीय फाइदा, प्रेम जीवनमा परिवर्तन, स्वास्थ्य सम्बन्धी सचेतना, र पारिवारिक सम्बन्धमा महत्वपूर्ण मोड आउन सक्ने संकेत देखिएको छ।
कोशी र मधेसमा हुरीबतासको सम्भावना: मौसम परिवर्तनले जनजीवन प्रभावित हुन सक्ने
सोमबार, चैत ४, २०८१
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ, जसका कारण कोशी र मधेस प्रदेशमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
टोखामा भएको मोटरसाइकल दुर्घटनामा नुवाकोटका युवकको मृत्यु
आइतबार, चैत ३, २०८१
यस्तै, दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल चालकको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम रिहा
आइतबार, चैत ३, २०८१
बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।
क्यानाडाका प्रधानमन्त्री कार्नी सोमबार पेरिस र लन्डन जाँदै
आइतबार, चैत ३, २०८१
५९ वर्षीय पूर्व केन्द्रीय बैंकरले सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नेछन् र त्यसपछि लन्डन जानेछन् । लन्डनमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग बसेर व्यापार विविधीकरण र सम्भवतः ट्रम्पको भन्सार महसुलको प्रतिक्रियाको समन्वय गर्ने प्रयास गर्नेछन् ।
तामाकोशी पाँचौंमा श्रमिकको धर्ना जारी
आइतबार, चैत ३, २०८१
आन्दोलनरत उनीहरूले आज आयोजनाको सिस्नेरीमा रहेको अडिट–२ मा धर्ना दिएको धर्ना कार्यक्रममा संयोजक जीवन मगरले जानकारी दिए । नेपाली श्रमिकहरू आन्दोलित भएपछि दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाअन्तर्गत अडिट–१ र २ को कामकाज ठप्प भएको छ ।
ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति अवैधानिक - मन्त्री चौधरी
आइतबार, चैत ३, २०८१
नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुन बमोजिम नहुने उनले बताए । उनले ओलम्पिक कमिटीको कार्यसमिति अवैधानिक भएपनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले सहजीकरण गर्ने बताए ।
ब्याटले करिब ६ घण्टा कुटेर विद्यार्थी मार्ने २० जनाको मृत्युदण्ड सदर
आइतबार, चैत ३, २०८१
फहादलाई २५ विद्यार्थीको समूहद्वारा क्रिकेट ब्याटले करिब ६ घण्टासम्म पिटिएको थियो । उनीहरू सबै बङ्गलादेश छात्र लिगका सदस्य थिए । बङ्गलादेश छात्र लिग पूर्व प्रधानमन्त्री हसिनाको राजनीतिक दल अवामी लिगको विद्यार्थी शाखा हो ।
को बन्ला नयाँ आईजिपि ?
आइतबार, चैत ३, २०८१
यस्तै सरल स्वभावका इमानदार अधिकृतको रूपमा परिचित टेकबहादुर तामाङ प्रशासनिक दक्षता र अनुसन्धान क्षमताका कारण आईजीपीको बलियो प्रतिस्पर्धी बनेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख रहेका तामाङको अपराध नियन्त्रणमा कुशलता उच्च मूल्यांकन गरिएको छ।
विष्णुमती सफाइका क्रममा मूर्ति भेटियो
आइतबार, चैत ३, २०८१
विसं २०७८ चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उनले बताए ।
१५ क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
आइतबार, चैत ३, २०८१
आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
साताको लोकप्रिय

