Harsamaya
हर समय
हर समय
महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित
महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको हो ।
प्रथम यु १६ क्रिकेट : प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान
प्रथम यु १६ क्रिकेट : प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किँदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।
रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)
रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)  ‘जुन लेभको उहाँले मेहनत गर्नुहुन्छ थाहा छैन भने रिसर्च गर्नुहुन्छ त्यसमा उहाँलाई उहाँको छोराले पुस गर्नुहुन्छ रिसर्च गरिसकेपछि त्यसलाई पन्छाएर उहाँ इम्याजिनेसनमा जानुहुन्छ,उनले भनिन्, इम्याजिनेसनपछि मल्टिपल रफ स्केचेसहरू बनाइसकेपछि बल्ल पर्पर पेन्टिङमा जानुहुन्छ  त्यो डेडिगेसन र लगाव अतुलनीय छ । उहाँले आफ्ना संस्कृतिहरूलाई जसरी जीवन्त तुल्याउनु भएको छ त्यसको लागि...
गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने प्रतिपक्ष दलको अडान
गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने प्रतिपक्ष दलको अडान आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
कालीमाटीमा भित्रिदैं गरेका १७४ प्रकारका तरकारीमा विषादीको अवशेष 
कालीमाटीमा भित्रिदैं गरेका १७४ प्रकारका तरकारीमा विषादीको अवशेष  परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमुना लिइएको थियो ।
कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि
कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो । पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए ।
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढ्यो 
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढ्यो  अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार बरहथवा नगरपालिका १७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको मोटरसाइकल पुलबाट खस्दा चालक मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको...
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आइपिओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३...
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज  सुनुवाइ हुँदै
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।
राजावादीहरुको प्रदर्शन आज सिफलचौरमा
राजावादीहरुको प्रदर्शन आज सिफलचौरमा राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना नभएसम्म जारी रहने उनीहरूले बताएका छन् ।
यातायात व्यवसायी र सरकार बिच सहमति ,  ‘राइड शेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने
यातायात व्यवसायी र सरकार बिच सहमति , ‘राइड शेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने मध्यरातमा दुई पक्ष बिच सहमति भए पनि मंगलबार बिहान सम्म सडकमा सार्वजनिक यातायातका साधन चलेका छैनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी गराइसकेपछि मात्रै गाडी चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले जानकारी दिए ।
Weather Update