कोशीका पूर्व मुख्यमन्त्री कार्कीले फेरि किन दोहोर्याए लास्ट बेन्चर [भिडियो]
विराटनगर - कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कुनै बेला आफू लास्ट बेन्चर भएर मुख्यमन्त्री बनेको तर फस्ट बेन्चमा बस्ने खरदार मात्र भएको भन्दै विद्यालयको शिक्षा किताबी ज्ञानमात्रै रहेको कुरा पुन उल्लेख गरेका छन् ।
विराटनगरमा भएको युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा मंगलबार बोल्दै कार्कीले यस्तो दोहोर्याएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ २०:२३
प्रतिक्रिया दिनुहोस्