Harsamaya
  ‘विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनाएको हो, अनुशासन हिन कविलाको नाइके बनाएको होइन’
  ‘विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनाएको हो, अनुशासन हिन कविलाको नाइके बनाएको होइन’ उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति सम्मान जनाउँदै पार्टीलाई अनुशासित र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्। ‘नेतृत्वलाई अराजकता होइन, जिम्मेवारीका साथ काम गर्नुपर्नेछ,’ उनले भने ।
पूर्वमुख्यमन्त्री कार्कीले भने - सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्‍नै सकेनन् 
पूर्वमुख्यमन्त्री कार्कीले भने - सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्‍नै सकेनन्  मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित सुकुम्बासी दर्जी परिवारलाई जस्तापाता सहयोग गर्दै उनले विपन्न र सुकुम्बासी समुदायमाथि सरकारको ध्यान पुग्न नसकेको बताएका हुन् । 
पूर्व मुख्यमन्त्री कार्कीको प्रश्न - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा किन ढिलाइ ? 
पूर्व मुख्यमन्त्री कार्कीको प्रश्न - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा किन ढिलाइ ?  उनले उपकुलपति नियुक्ति गर्दा विवेक पुर्‍याउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘विगतमा अर्का होनहार नेताको कार्यकालमा नियुक्त व्यक्ति लेनदेन पीडित भएर मृत्‍युवरण गरेको दुःखद उदाहरणले हामी चिन्तित छौँ ।
कोशीका पूर्व मुख्यमन्त्री कार्कीले फेरि किन दोहोर्याए लास्ट बेन्चर [भिडियो]
कोशीका पूर्व मुख्यमन्त्री कार्कीले फेरि किन दोहोर्याए लास्ट बेन्चर [भिडियो] विराटनगरमा भएको युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा मंगलबार बोल्दै कार्कीले यस्तो दोहोर्याएका हुन् । 
‘बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की
‘बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की ‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । 
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ  - पूर्वमुख्यमन्त्री कार्की 
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ - पूर्वमुख्यमन्त्री कार्की  उनले यस्तो गतिविधिले राजस्व संकलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए । 
Weather Update