विदुरमा क्षयरोगको पहिचान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३७३ जनाले लाभ लिए, ४९ जना शंकास्पद भेटिए
शनिबार, चैत ९, २०८१
दुई दिने शिविरमा नगरप्रमुख राजन श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल , वडाध्यक्षहरु त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलगायतको सहभागिता रहेको थियो।
कालीमाटी बजारमा तरकारी सस्तो, फलफूलमा चर्को मूल्य वृद्धि – कुन चिज कति पर्छ? हेर्नुहोस् आजको ताजा दरभाउ
शनिबार, चैत ९, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोकेको थोक मूल्य सूची हेर्दा उपभोक्ताको झोलि तरकारीले सजिलो, तर फलफूलले गार्हो बनाएको देखिन्छ।
आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने
शनिबार, चैत ९, २०८१
हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ।
आजको राशिफल विशेष : कसको भाग्य चम्कियो, कसले सम्हाल्नुपर्छ भावना?
शनिबार, चैत ९, २०८१
आज २०८१ चैत्र ९ गते शनिबार । आजको राशिफलले विभिन्न राशि अनुसार जीवनका मुख्य पाटाहरूमा परिवर्तनका संकेत देखाएको छ। केहीका लागि आजको दिन सौभाग्यशाली रहने देखिएको छ भने केहीलाई आत्मसंयम र होशियार रहन सुझाव दिइएको छ।
ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश
शुक्रबार, चैत ८, २०८१
ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ
शुक्रबार, चैत ८, २०८१
सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद
शुक्रबार, चैत ८, २०८१
दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ ।
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री
शुक्रबार, चैत ८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।
भारतले सरकार परिवर्तन चाहेको छैन - परराष्ट्रमन्त्री राणा
शुक्रबार, चैत ८, २०८१
उनले भारतले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार परिवर्तन गर्न खोजेको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएकी छिन् । ‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशय छैन, यही डेम्रोक्याटिक सिस्टमलाई अगाडी जानु पर्छ भन्ने नै छ ।
अखिलका स्ववियु सभापतिका उम्मेदवार श्रेष्ठले गरे क्याम्पसमा तोडफोड
शुक्रबार, चैत ८, २०८१
स्ववियु निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीले ध्यानाकर्षण पत्र समेत क्याम्पस प्रमुख प्रशासनलाई हिजो बुझाएको थियो । ध्यानाकर्षण पत्रमा हामी छलफलमा नै थियौँ आगामी ११ गते सम्ममा हामी पार्टीका नेतृत्वसँग छलफल गरेर निकासा दिन्छौँ भनेका थियौँ तर यस्तो गतिविधि हामीले सोचेका थिएनौँ क्याम्पस संचालक समितिका एक सदस्यले जानकारी दिए।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान, को को ले पाए पुरस्कार ?
शुक्रबार, चैत ८, २०८१
नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संयुक्त रूपमा सो सम्मान गरेका हुन् ।
काठमाडौं महानगरले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउने
शुक्रबार, चैत ८, २०८१
कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनु पर्छ । यसरी विवरण टिपाए पछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिनेछ ।
रविले पाटन अदालतबाट भने, ‘गेट रेडी फर रेभुलेसन्’
शुक्रबार, चैत ८, २०८१
सञ्चारकर्मीसँग तत्काल बोल्न अस्वीकार गरे पनि लामिछानेले संक्षिप्तमा यति भने, ‘अब समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु–गेट रेडि फर द रेभुलेसन ।’
साताको लोकप्रिय

