सङ्क्रमणकालीन आयोगका १० पदाधिकारीका लागि ३४ जना सूचीकृत, नामावलीमा परेका व्यक्तिबारे प्रतिक्रिया आह्वान
सोमबार, वैशाख १५, २०८२
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित गरिएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
सोमबार, वैशाख १५, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
पाल्पामा जीप दुर्घटना, ३ जनाकाे मृत्यु
सोमबार, वैशाख १५, २०८२
पाल्पाको रैनदेवी छहरा १ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, कोशी, मधेश, बागमती लगायतका प्रदेशमा वर्षा र हावाहुरीकाे सम्भावना
सोमबार, वैशाख १५, २०८२
देशभर आंशिक देखि साधारणता बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोमबारको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर र युरोको भाउ स्थिर
सोमबार, वैशाख १५, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रुपैयाँ...
आजको राशिफल : नयाँ अवसर र मीठा भावनाले रंगिने दिन !
सोमबार, वैशाख १५, २०८२
आज २०८२ वैशाख १५ गते सोमबार । नयाँ सुरुवातका संकेत, प्रेममा मिठास, र पेशागत अवसरहरू तपाईंलाई कुर्दै छन्। हरेक राशिका लागि आजको दिन विशेष रहन सक्नेछ। आफ्नो राशि हेरेर दिनभरिका योजना तय गर्नुहोस् र सकारात्मक ऊर्जा बटुल्न नबिर्सनुहोस्।
‘सिटामोल’ निर्माता म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक
आइतबार, वैशाख १४, २०८२
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भूगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
‘वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’
आइतबार, वैशाख १४, २०८२
आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढुंगानाले विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् ।
त्रिवि उपकुलपतिको राजीनामाबारे गम्भीर अनुसन्धान गर्न नेविसंघको माग
आइतबार, वैशाख १४, २०८२
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको आकस्मिक राजीनामाप्रति गम्भीर शंका व्यक्त गर्दै यसको छानबिन गर्न सरकारसँग माग गरेको छ ।
अध्यक्ष लिङ्देनलाई कारवाहीको माग राख्दै सिडियोमार्फत ज्ञापन (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेस धनुषाले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् ।
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो ।
घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासंघको ध्यानाकर्षण
आइतबार, वैशाख १४, २०८२
आज शिक्षक आन्दोलनकोमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते हुदाँ नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
साताको लोकप्रिय

