Harsamaya
हर समय
हर समय
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् ।
कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव (भिडियोसहित)
कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव (भिडियोसहित) नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताएका छन् । 
राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री
राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् ।
राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै
राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै नेपाल हक्की संघले यही बैशाख १७ गते देखि २६ गतेसम्म ‘राष्ट्रिय पुरुष हक्की प्रतियोगिता’ र बैशाख १८ देखि २६ गतेसम्म ‘राष्ट्रिय महिला हक्की प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
राजस्व प्रशासनलाई करदातामैत्री बनाउँदै लगेका छौँ : संयोजक, महर्जन
राजस्व प्रशासनलाई करदातामैत्री बनाउँदै लगेका छौँ : संयोजक, महर्जन वडाभित्र रहेका व्यापार संघसँग आवद्ध र स्वतन्त्र व्यवसायीहरुलाई भेला गरेर व्यवसाय दर्ता, नविकरण तथा लेखा र राजस्व सम्बन्धी जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन् ।
सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन
सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।
ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की (भिडियोसहित)
ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की (भिडियोसहित) आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।
एमएम कपमा एपीएफद्वारा बागमती पराजित
एमएम कपमा एपीएफद्वारा बागमती पराजित बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शसस्त्र प्रहरी बल ( एपीएफ ) विजयी भएको छ ।
विदेशी उपहारहरु संग्राहलय बनाएर राखिनुपर्छ : सांसद सिंह
विदेशी उपहारहरु संग्राहलय बनाएर राखिनुपर्छ : सांसद सिंह स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार संग्राहलय बनाएर राखिनुपर्ने बताएका छन् ।
रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस् (भिडियोसहित)
रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस् (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् ।
राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाइयो : सांसद गिरी (भिडियोसहित)
राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाइयो : सांसद गिरी (भिडियोसहित) नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् ।
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित)
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।
Weather Update