बानेश्वरमा शिक्षक र प्रहरीबिच झडप, शिक्षक महासङ्घले बोलायो आकस्मिक बैठक
आइतबार, वैशाख १४, २०८२
आन्दोलनले उग्ररूप लिएपछि महासङ्घले आकस्मिक बैठक आह्वान गरेको हो । महासङ्घले आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्न राज्य माध्यमिक विद्यालयमा बैठक बोलाएको छ ।
अनुसन्धानमा रहेका राप्रपा नेता धवल शमशेर राणा राजावादी आन्दोलनमा फेरि सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान
आइतबार, वैशाख १४, २०८२
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दोषी रहेको भन्दै पक्राउ परेका उनी केही दिन अघि मात्र स्वास्थ्य उपचारका लागि हिरासतबाट छुटेका थिए । हिरासतबाट छुटेर उनी उपचारका लागि भारत गएका थिए।
शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयोे : सांसद केसी (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् ।
मालबाहक ट्रक एकआपसमा ठेक्किएर आगलागी, चालक र सहचालक घाइते
आइतबार, वैशाख १४, २०८२
धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा दुईवट ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् ।
‘राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराको तस्वीर र नाम सार्वजनिक गर्नुपर्छ’
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ? (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
तीस वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन
आइतबार, वैशाख १४, २०८२
मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा ३० वर्षदेखि बाँझै थियो ।
अण्डाको मूल्य बढ्यो
आइतबार, वैशाख १४, २०८२
नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, वैशाख १४, २०८२
‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
आइतबार, वैशाख १४, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
राष्ट्रियसभाकाे बेठक बस्दै
आइतबार, वैशाख १४, २०८२
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
दुई वटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठक र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।
साताको लोकप्रिय

