प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता
आइतबार, वैशाख १४, २०८२
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ’महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिनुभएको छ । आइतबार शुभकामना सन्देश दिँदै उहाँले आफू चार वर्षको नहुँदै आमाको न्यानो काख गुमाएको भन्दै आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताउनुभयो ।
सडकको छेउबाट सुरु भएको दिक्षा चापागाईंको मातृत्व (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
२००२ साल थियो । दिक्षा चापागाईं ताप्लेजुङबाट काठमाडौं आइपुगिन्, हातमा केवल एउटा सपना लिएर-कम्प्युटर सिक्ने । भक्तपुर डेरा, पुतलीसडकको संस्थामा सिकाइ । शहर नयाँ थियो, तर दृश्यहरू पुराना लाग्थे-पुराना जति दुःखद ।
नेपाल पुलिस क्लब बन्याे प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन
आइतबार, वैशाख १४, २०८२
नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनाएको हो ।
सांसद राई पक्राउबारे प्रहरीले दियो संसदलाई जानकारी
आइतबार, वैशाख १४, २०८२
सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
आइतबार, वैशाख १४, २०८२
समितिका अनुसार,गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोल भेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई)...
कलाकारहरू बाँच्नका लागि विदेश नै जानुपर्छ जस्तो लाग्दैन, आधुनिक युग भएका कारणले आफ्ना प्रस्तुतिहरू देखाएर सामाजिक सञ्जालमार्फत पैसा कमाउन सकिन्छ : शिव शंकर रिजाल (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
पहिलाको जस्तो अवस्था छैन । कलाकारिता गरेर आनन्दले आफ्नो जीवनयापन गर्न सक्ने अवस्था छ । दर्शकहरूले अलि बढी उश्रृंखल विषयहरू बढी मन पराउने गरेका छन् । तर यस्तो कुरा क्षणिक मात्र हो । त्यो दिगो हुँदैन र त्यसले राम्रो गर्दैन । यसले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन ।
पश्चिमी र स्थानीय वायुको प्रभाव : मधेस प्रदेशमा वर्षाकाे सम्भावना, देशभर तापक्रम बढ्दै
आइतबार, वैशाख १४, २०८२
धेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी
आइतबार, वैशाख १४, २०८२
आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई यो पर्व मनाइन्छ ।
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर
आइतबार, वैशाख १४, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ...
आइतबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आइतबार, वैशाख १४, २०८२
आज २०८२ वैशाख १४ गते । आज आइतबारका दिन १२ राशिका जातकहरूको लागि विविध शुभ संकेतहरू ल्याउँदै आएको छ। कतै प्रेममा उन्मुक्ति छ, त कतै व्यापारमा लाभ।
साताको लोकप्रिय

