Harsamaya
हर समय
हर समय
नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन ‘स्प्रिङ कन्सर्ट’ (भिडियोसहित)
नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन ‘स्प्रिङ कन्सर्ट’ (भिडियोसहित) काठमाडौं महानगरपालिका १८ वडाको वडाध्यक्ष र सम्पदा समितिको सदस्य न्हुच्छेकाजी महर्जनले सांस्कृतिक बाजाहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउन महानगरपालिका लागि रहेको बताएका छन् ।
काश्मीर हमलाप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुखी: भने,‘धर्म विरुद्धको पापकर्म’
काश्मीर हमलाप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुखी: भने,‘धर्म विरुद्धको पापकर्म’ काश्मीरको पाहलगाममा हालै सम्पन्न हिन्दू तीर्थयात्रामा भएका आतंककारी आक्रमणप्रति पूर्वराजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
पाहलगाम आतंककारी हमलाप्रति डा. शेखरको कडा भर्त्सना : दक्षिण एसियाको सम्भावनालाई आतंकवादले कैद गर्‍यो
पाहलगाम आतंककारी हमलाप्रति डा. शेखरको कडा भर्त्सना : दक्षिण एसियाको सम्भावनालाई आतंकवादले कैद गर्‍यो निर्दोष सर्वसाधारणमाथि लक्षित यस नरसंहारप्रति दुःख व्यक्त गर्दै डा. कोइरालाले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
कांग्रेस नेतृत्वको सरकार आवश्यक : सभापति लामा
कांग्रेस नेतृत्वको सरकार आवश्यक : सभापति लामा कांग्रेस सरकारमा त छ तर कांग्रेस को नेतृत्व मा सरकार नभएकै कारण अहिले विभिन्न खाले आन्दोलनहरू भएको र केपी ओली नेतृत्वको सरकारले त्यसको समाधान गर्न नसकेको पनि बताए।
फोटो पत्रकारहरूलाई राज्यले चिन्यो तर प्रोत्साहनको कमी छ : सभामुख (भिडियोसहित)
फोटो पत्रकारहरूलाई राज्यले चिन्यो तर प्रोत्साहनको कमी छ : सभामुख (भिडियोसहित) उनले भने, ‘फोटो पत्रकारिताले देशको चित्रण गर्ने, घटनालाई जीवित राख्ने र त्यसलाई स्मृतिमा राख्ने काममा महत्वपूर्ण योगदान दिइरहेको छ । यस्तो योगदान दिने फोटो पत्रकारहरूलाई राज्यले चिनेपनि प्रोत्साहन गर्ने कुरामा अझै पनि केही अभावहरू रहेका छन् । ती अभाव पूर्ति गर्दै यो क्षेत्रमा प्रेरित गर्ने अगाडि लाने कुराहरू गर्न आजको...
आइतबार काठमाडौं महानगरमा शोक बिदा
आइतबार काठमाडौं महानगरमा शोक बिदा वि. सं. २००४ साल माघ २९ गते जन्मेका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उनको उपचारमा संग्लन स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनुपर्ने डाइलाइसिस गएको बिहीबार मात्र गरिएको थियो । 
सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु गलिसके : ओली (भिडियोसहित)
सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु गलिसके : ओली (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् ।
मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो : मन्त्री भण्डारी (भिडियोसहित)
मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो : मन्त्री भण्डारी (भिडियोसहित) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक रुपमा रहेका हाम्रा सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको छ : राष्ट्रपति (भिडियोसहित)
सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको छ : राष्ट्रपति (भिडियोसहित) राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केहि भएन भन्ने भाष्यलाई चिर्दै केहि भइरहेको छ भन्ने बाटोमा डोहोर्याउनुपर्ने  बताएका छन् । 
सरकार कहिले ढल्छ होइन, सात बुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् : उपसभापति गुरुङ
सरकार कहिले ढल्छ होइन, सात बुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् : उपसभापति गुरुङ कार्यक्रममा बोल्दै उनले स्याङ्जाको लाइफलाइनको रूपमा रहेको सिद्धार्थ राजमार्ग अबको नीति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसको लागि बजेट समेत विनियोजन हुने बताए । उनले भने ‘सिद्धार्थ राजमार्गको बिषयमा अर्थमन्त्रीसंग पटकपटक कुरा भएको छ । अहिलेको नीति तथा कार्यक्रममा पनि पर्छ र त्यसको लागि बजेट पनि विनियोजन हुन्छ ।’
लुम्बिनीलाई विश्वकै अध्यात्मिक अध्ययन र चिन्तन केन्द्र बनाइने
लुम्बिनीलाई विश्वकै अध्यात्मिक अध्ययन र चिन्तन केन्द्र बनाइने संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको बताएका छन् ।
सरकार सुशासनका विरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड (भिडियोसहित)
सरकार सुशासनका विरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड (भिडियोसहित) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् ।
Weather Update