Harsamaya
हर समय
हर समय
जाजरकोट सोती घटना : उच्च अदालतको फैसलाविरुद्ध अधिकारकर्मी आन्दोलित 
जाजरकोट सोती घटना : उच्च अदालतको फैसलाविरुद्ध अधिकारकर्मी आन्दोलित  २०७७ जेठ १० मा जाजरकोटका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न चौरजहारी पुग्दा गाउँलेको कुटपिटमा उनको समूहका १८ मध्ये ६ जनाको मृत्यु भएको थियो । नवराज विकसहित ६ जनाको हत्या अभियोगमा यस अघि जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला गरेको थियो ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्यान्सर पीडित बालिकाको उपचारका लागि प्रहरीले गर्‍यो आर्थिक सहयोग
क्यान्सर पीडित बालिकाको उपचारका लागि प्रहरीले गर्‍यो आर्थिक सहयोग बालिकाको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । आफूसँग भएको रकम छोरीको उपचारमा सकेपछि थप उपचारको लागि आर्थिक सहयोगको अनुरोध गरिएको सुमनले बताए । 
सुन खरिदका लागि सिफारिस गर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन
सुन खरिदका लागि सिफारिस गर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन नेपाल राष्ट्र बैंकले सुन खरिदको लागि सिफारिस गर्दा शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
प्रचण्डद्वारा सहिद परिवारलाई सम्मान, विष्णु कुमारी लामिछाने पार्टीमा प्रवेश
प्रचण्डद्वारा सहिद परिवारलाई सम्मान, विष्णु कुमारी लामिछाने पार्टीमा प्रवेश उक्त वडाबाट मात्र १५ जना योद्धाहरूले जनयुद्धमा प्राण आहुति दिएका थिए । कार्यक्रममा अध्यक्ष दाहालले सहिदको योगदानलाई युगौँ सम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे ।
कर्णालीका १३ विद्यालयमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम
कर्णालीका १३ विद्यालयमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम शिक्षालाई समानुकुल प्रविधिमा आधारित गुणस्तरीय बनाउन मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत छनौंट गरिएका विद्यालयका सम्बन्धित स्थानीय तहमार्फत यो कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रममार्फत पहिलो चरणमा विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै प्रविधिमैत्री शिक्षण सिकाइका लागि सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला, शिक्षण सिकाई केन्द्रलगायत स्थापना गरिनेछ ।
आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित
आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित सुनिल नारायणको प्रभावशाली प्रदर्शनसहित कोलकाता नाइट राइडर्सले मंगलबार राति भएको आईपीएल खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ ।
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित)
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो  धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।
सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ : शिक्षामन्त्री पन्त (भिडियोसहित)
सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ : शिक्षामन्त्री पन्त (भिडियोसहित) शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य समितिका  अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ३६, आलु रातो (भारतीय) प्रतिकिलो ३२, तने बोडीको मूल्य प्रतिकिलो ८० कायम गरिएको छ ।
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, आन्दोलनरत शिक्षकहरूको मागबारे छलफल हुने
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, आन्दोलनरत शिक्षकहरूको मागबारे छलफल हुने बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।
Weather Update