नेपालीले क्याम्ब्रिज एवं अक्सफोर्डमा पिएचडी गर्न पाउनु गौरव हो : बेलायती राजदूत
बिहीबार, जेठ १, २०८२
क्याम्पस वास्तुकला विभागको दोस्रो शैक्षिक उत्कृष्टता पुरस्कार वितरण कार्यक्रममा उनले सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङभन्दा महत्त्वपूर्ण विषय अरू नभएको भन्दै यस्तो कार्यक्रमको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।
तीनवटा समितिको बैठक बस्दै
बिहीबार, जेठ १, २०८२
विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) २०८० को बैठक बस्न लागेको हो ।
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
बिहीबार, जेठ १, २०८२
‘पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले महासंघको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्यवस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख छ ।
आज अन्तरराष्ट्रिय परिवार दिवस
बिहीबार, जेठ १, २०८२
परिवार र परिवार लक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुर्व्यवहार रोकथाम उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो ।
चारवटै वायुको प्रभाव नेपालमा, कोशी , बागमती र गण्डकी प्रदेशमा वर्षा
बिहीबार, जेठ १, २०८२
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा आंशिकदेखि साधरणतया बदली रही पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
बिहीबार, जेठ १, २०८२
बैठकमा आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । समिति सभापति राज किशोर यादवले वार्षिक प्रतिवेदन, २०८२ पेश गर्नुहुने छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बिहीबार, जेठ १, २०८२
कोसिस गर्दा भाग्यले साथ दिनेछ र तपाईँलाई सफलता मिल्नेछ। तपाईँले आफ्नो श्रमको उचित मूल्य पाउनुका साथै आम्दानीमा पनि वृद्धि हुनेछ। जसले तपाईँको ठुला आवश्यकता पूरा गर्नेछ । विभिन्न अवसरहरू प्राप्त हुनेछ । परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ। मेहनत गर्दा अवसरको ढोका खोलिनेछ।
बोर्डका आयोजनाहरू सार्वजनिक, निजी र साझेदारी मार्फत सञ्चालन हुन्छन् : ज्ञवाली (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
अधिकृत ज्ञवालीले अर्थमन्त्रीको अध्यक्षतामा आयोजनाहरूको प्राथमिकीकरण गर्ने प्रस्ताव पारित भएको भन्दै कर्णालीको जल विद्युतको आयोजना अगाडि बढाउने सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयको कानुनी राय लिने निर्णय भएको बताए ।
सत्य निरूपण र बेपत्ता छानबिन आयोगमा थापा र गड्तौला नियुक्त, सदस्यमा को को आए ?
बुधबार, वैशाख ३१, २०८२
बुधबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगमा महेश थापा र बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौलााई अध्यक्ष नियुक्त गरेको हो ।
इन्द्रावती गाउँपालिकाको सबैभन्दा कम बेरुजू, दुलालले गरेका थिए योजना कार्यान्वयनमा कडाइ
बुधबार, वैशाख ३१, २०८२
त्यस्तै, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिकाले भने सबैभन्दा बढी बेरुजू देखाएको छ। उक्त गाउँपालिकाको बेरुजू १ करोड ६० लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन लेखापरीक्षण रकमको ७.५७ प्रतिशत हो।
मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
‘मलेसियामालगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ती सिण्डिकेट लगाउन खोजे जसरी आउँछ त्यसरी नै फाल्न तयार हुनेछौं । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’ उनले भने ।
प्रधानमन्त्री ओली आफैं ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
फैसला भएको ४ महिना बितिसक्दा पनि महरलाई पक्राउ नगरिएको बताउँदै धामीले भनिन्,‘बलात्कारी ऐन महरलाई बाहिरैबाट अनुसन्धान गर्ने भन्दै सरकारी प्रशासनले पहुँचको आधारमा आलटाल मात्रै गर्दैनन् कि गैर जिम्मेवार जबाफ दिने गरिरहनु भएको छ ।’ उनले थप भनिन्,‘मैलै जक जस्तो जघन्य अपराधको विषयमा न्याय खोजिरहेको छु, के यस्तो अपराधमा पनि बाहिरै...
ट्राफिकले जनपद प्रहरी कुटेपछि...
बुधबार, वैशाख ३१, २०८२
शाहले उनीमाथि किन हात हाले खुल्न सकेको छैन । गाडी रोकेर चालकसँग कुरा गरिरहेको अवस्थामा शाहले गालामा पिटेका हुन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो कहिलेको भन्ने खुल्न सकेको छैन ।
साताको लोकप्रिय

