१०६ बोरा गहुँ र २८ बोरा कनिका बरामद
बुधबार, वैशाख ३१, २०८२
उनका अनुसार घरअगाडिको खेतमा जम्मा गरेर राखेकै अवस्थामा बरामद गरिएको हो । जसको बजार मूल्य रु २ लाख ३१ हजार २० रुपैया बराबर रहेको जनाइएको छ ।
मधेस प्रदेशमा सबैभन्दा बढी बेरुजू, अन्य प्रदेशमा कति ?
बुधबार, वैशाख ३१, २०८२
यस वार्षिक प्रतिवेदनमा लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजू स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख बेहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालय गतिविधिलाई अलग-अलग परिच्छेदमा प्रस्तुत गरिएको छ ।
दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय
बुधबार, वैशाख ३१, २०८२
आयोजनालाई प्रभावकारी रूपमा संचालन तथा व्यवस्थापन तथा प्रचार प्रसारका लागि दुधमति नदी उत्खन्न तथा विकास कार्यविधि, २०८१ को दफा ७ (ख) बमोजिम व्यवस्थापन समिति, प्राविधिक समिति र प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरिएको जनाइएको छ ।
‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
यस्तै, इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले प्रदर्शनमा नेपाल, भारत, बङ्गलादेश, चाइना लगायत अन्य देशका उपभोग्य सामग्रीहरूको १५० वटा स्टलहरु रहेको भन्दै आगामी दिन अझ बढाउँदै जाने बताए ।
मेलम्ची बाढी पीडितलाई नदी तटबन्धको लागि तत्काल १६ करोडको व्यवस्था
बुधबार, वैशाख ३१, २०८२
अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको व्यवस्था गरि तत्काल ठेक्का खोल्न निर्देशन दिएका हुन् ।
विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी :सिके राउत (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विकासमा समन्वय र सहकार्यले गाह्रो अवस्थामा पुर्याउने भन्दै हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्ने बताएका हुन् ।
बाराकी विवाहित युवतीलाई यौन धन्दामा लगाउन खोज्ने सुरज पक्राउ
बुधबार, वैशाख ३१, २०८२
सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० वर्षिया विवाहित युवतीलाई भगाइ लागिरहेका गुप्ताले पटक पटक बयान फेरी रहेका थिए। उनलाई कडाइका साथ सोध बुझ गर्दा पासवान युवतीलाई दिल्लीस्थित उसको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले लगिरहेको स्विकारेको एसएसबी कमान्डर कुमारले बताएका छन्।
सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटना
बुधबार, वैशाख ३१, २०८२
गाडी चालक जिल्ला बारा सिम्रौनगढ १ बैरियाका वर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
भूकम्पको शीर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
बजेट आम्दानी खर्चको फाटबारी मात्र नभएर असमानताको खाडलबाट निस्कन नसकेका जनतालाई माथि ल्याउने माध्यम भएकाले बजेटमा संरचनागत पूर्नसंरचना गर्नुपर्ने पनि बताए ।
नुवाकोटकी महिलाको हत्या आरोपमा धादिङका रामचन्द्र पक्राउ
बुधबार, वैशाख ३१, २०८२
चैत २९ गते साँझ पौने ६ बजेतिर काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसको कोठामा तामाङको शव फेला परेको थियो। मृत फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा उनको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
जनकपुरको पोखरीमा पुरुषको शव फेला
बुधबार, वैशाख ३१, २०८२
टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपत्ता कर्णलाई फेला पार्न सकेको थिएन । आज बिहान मृतक कर्णको शव तैरिरहेको अवस्थामा पोखरीमा फेला परेको थियो ।
मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार, वैशाख ३१, २०८२
सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।
यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको उनको भनाई छ । एक हप्ता भित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यस पछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने योगेशले बताए ।
साताको लोकप्रिय

