Harsamaya
हर समय
हर समय
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहान ८ बजे बस्ने  संसदीय सुनुवाइ समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियो । नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिनस्विप गरेको थियो।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी गत असार १६ देखि सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ ।
अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली
अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन हुम्ला समृद्धको बाटो समेत औपचारिक रूपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्त्व बोकेको जिल्लाका रूपमा समेत स्थापित भएको छ ।
देशभर मनसुनी वायूको प्रभाव,  कोशी , बागमती , गण्डकी  र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायूको प्रभाव, कोशी , बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानगमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज प्रतिनिधिसभाको बैठक  बस्दै, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने
आज प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने यसै गरी आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको जनाएको छ ।
सोमबारको विदेशी मुद्राको विनिमयदर कति?
सोमबारको विदेशी मुद्राको विनिमयदर कति? युरोपियन युरो एकको खरिद दर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १५ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ७० पैसा र बिक्रीदर १७२ रुपियाँ ४६ पैसा कायम भएको छ।
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ? आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ खड्काका काजु भारतबाट भित्र्याएर राजधानी काठमाडौंतर्फ लैजाँदै गरिएको हुन सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि राजस्व छली तथा संगठित तस्करीको मुद्दा अघि बढाइने तयारी भइरहेको प्रहरीको भनाइ छ।
साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ
साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ पक्राउ पर्नेमा भारत बिहार अररियाकी खसिना खतुन, रंगीका सुशील बुढाथोकी र कृर्तानन्द ठाकुर रहेका छन्। उनीहरूको साथबाट प्रहरीले चार सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।
विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ
विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ लामाले ४५ जना युवा युवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।
आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ (भिडियोसहित)
आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ (भिडियोसहित) आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने भएको छ ।
Weather Update