Harsamaya
हर समय
हर समय
बारामा कार र ट्रिपर ठोक्किदा दुईको मृत्यु
बारामा कार र ट्रिपर ठोक्किदा दुईको मृत्यु जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित  पथलैया–निजगढ सडकखण्डको १३ किलो भन्ने स्थानमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको बारा प्रहरीले जानकारी दिएको छ ।
राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजीनामा
राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजीनामा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजीनामा बुझाएका हुन् ।
सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि...
सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि... स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारी देखि सबै सुरक्षा अंगको टिम सशस्त्रको ब्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
एफइएसजीइ उपाधि पाउने पहिलो नेपाली बने डा. झा
एफइएसजीइ उपाधि पाउने पहिलो नेपाली बने डा. झा आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधि विश्व–चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् । 
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो तर प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ती युवाहरू हिरासत भित्रै अनसन बसेका छन् ।
कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख ५ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 
विराटनगर एमालेमा ओली पक्षधर ‘क्लिन स्विप’
विराटनगर एमालेमा ओली पक्षधर ‘क्लिन स्विप’ सो निर्वाचनमा १७३ मतका साथ संस्थापन इत्तरका गिरी १७३ मतका साथ अध्यक्षमा विजयी भएका हुन भने उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत सीमित भएका छन् । गिरीलाई संस्थापन इत्तरका विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो ।
३६७ किलो १४० ग्राम गाँजासहित पाँच जना पक्राउ
३६७ किलो १४० ग्राम गाँजासहित पाँच जना पक्राउ हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३०५ किलो लागू औषध गाँजा सहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए । 
नेपाल आईपुगिन् देवि प्रतिभा
नेपाल आईपुगिन् देवि प्रतिभा हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभाको कथावाचन समुद्घाटन कायकर्ममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो यस्तै,आज  चाँदी भने स्थिर रहेको छ । बिहीबार एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी  आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । 
६ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
६ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा वि.सं. २०३३ मा जडान गरिएका पुराना यन्त्रले उत्पादनमा निरन्तर समस्या आएकाले नयाँ प्रविधि आवश्यक रहेको उनले बताए । यद्यपि, विद्युत महसुल भुक्तानी र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिन भइरहेको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव जस्तै भएको उनको भनाइ छ ।
सिरहामा चट्याङ लागेर कृषकको मृत्यु
सिरहामा चट्याङ लागेर कृषकको मृत्यु मृतक कल्याणपुर नगरपालिका–८ वडा कार्यालयमा कार्यरत थिए। घटनापछि स्थानीय प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। 
Weather Update