Harsamaya
हर समय
हर समय
कैलालीमा बेलायती नागरिक मृत भेटिए
कैलालीमा बेलायती नागरिक मृत भेटिए प्रहरीका अनुसार उनी भित्रबाट ढोकाको चुक्कल लगाएर सुतिरहेका थिए। लामो समयसम्म ढोका नखुलेपछि, त्यही ठाउँमा बस्दै आएकी भारतको तामिलनाडु घर भई नेपाली मूलकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको बताइएको छ। 
 मकवानपुरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु 
 मकवानपुरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु  दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।
हिजो साहसको परिचय फैलाउने नेपाल आज दया लाग्ने देश भएको छ : प्रभु साह
हिजो साहसको परिचय फैलाउने नेपाल आज दया लाग्ने देश भएको छ : प्रभु साह साथै उनले समृद्धिको लडाइँ भाषणले नजितिने बताए ।  उनले जब नेतृत्वमा कर्म नभैई केवल कृपाको आशा गर्नेहरू हुन्छन् तब समृद्धिको कल्पना गर्न नसकिने बताए ।
वीरगन्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो 
वीरगन्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो  पछिल्लो समय सहरमा शान्ति र स्थिरता कायम भएको मूल्याङ्कन गर्दै प्रशासनले निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य  यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी...
शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार
शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।
बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श
बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श पूर्व अर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्ने भन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयन योग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै स्वास्थ्य, शिक्षा र आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन् । 
पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने एक जना पक्राउ 
पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने एक जना पक्राउ  यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो । 
आईपिएलमा मुम्बईको लगातार दोस्रो जित
आईपिएलमा मुम्बईको लगातार दोस्रो जित मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
संघीय संसदका तीन समितिको बैठक बस्दै
संघीय संसदका तीन समितिको बैठक बस्दै साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजेबाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।
आजको मौसमः यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात
आजको मौसमः यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तपाईंको आजको भाग्य कस्तो छ ?
तपाईंको आजको भाग्य कस्तो छ ? मिथुन  मिहिनेत गर्नुपर्ने दिन हो । कुनै परीक्षा वा प्रतिस्पर्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस् । रिजल्ट तपाईंको पक्षमा आउने छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेवारी बोध हुने राम्रो दिन छ । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने...
Weather Update