आईपिएलमा मुम्बईको लगातार दोस्रो जित
शुक्रबार, वैशाख ५, २०८२
मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
संघीय संसदका तीन समितिको बैठक बस्दै
शुक्रबार, वैशाख ५, २०८२
साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजेबाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।
आजको मौसमः यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात
शुक्रबार, वैशाख ५, २०८२
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तपाईंको आजको भाग्य कस्तो छ ?
शुक्रबार, वैशाख ५, २०८२
मिथुन
मिहिनेत गर्नुपर्ने दिन हो । कुनै परीक्षा वा प्रतिस्पर्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस् । रिजल्ट तपाईंको पक्षमा आउने छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेवारी बोध हुने राम्रो दिन छ । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने...
सरकारको आलोचना गरेपश्चात् महामन्त्रीद्वयमाथि उठ्यो प्रश्न
बिहीबार, वैशाख ४, २०८२
पार्टी बैठक पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले आफूले नै महामन्त्रीद्वय माथि प्रश्न उठाएको बताए । उनले पार्टीको फोरमा छलफल नगरी किन बाहिर बोल्दै हिँडेको भन्दै प्रश्न उठाएको बताए ।
वरीयता मिच्दै ६ जना एआइजीको बढुवा सिफारिस भएपछि प्रहरीमा व्यापक असन्तुष्टि
बिहीबार, वैशाख ४, २०८२
खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन्। नेपाल प्रहरीमा रिक्त ६ जना एआइजी थिए। समितिको यो निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि बढुवा सूचीमा परेकाले दर्ज्यानी चिन्ह पाउने छन्।
जनकपुरमा शालिक निर्माण विवाद : एकातिर भूमिपुजन अर्कोतिर नाराबाजी (भिडियोसहित)
बिहीबार, वैशाख ४, २०८२
पछिल्ला केही दिनदेखि जनकपुरको राजनीतिक माहोल गर्माएको छ । करिब एक हप्तादेखि जनकपुरधाममा दिनहूँ कतै नाराबाजी त कतै टायर बालेर प्रदर्शन हुँदै आएको छ ।
तेक्वान्दो खेलको अवस्था खस्किएकोमा मन्त्री चिन्तित, बजेटबारे चिन्ता नलिन आग्रह (भिडियोसहित)
बिहीबार, वैशाख ४, २०८२
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलले आफ्नो पहिचान कायम गर्न नसकेको महशुस भएको बताएका छन् ।
तीनकुने घटनाको छानबिन गर्न विज्ञ टोली गठन गर्न माग
बिहीबार, वैशाख ४, २०८२
रामेछापका मिडिया सञ्चालकहरूले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि विज्ञ टोली गठन गर्नुपर्ने माग राखेका छन् ।
खाने तेलको ग्यालेनभित्र चरेश बरामद
बिहीबार, वैशाख ४, २०८२
पर्सा सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट २४ केजी ५०० ग्राम लागूऔषध चरेश बरामद गरेको छ ।
‘तपश्वी’ रामबहादुर बमजनले पाए सफाइ
बिहीबार, वैशाख ४, २०८२
यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् ।
६ जना डीआईजी एआईजीमा बढुवा
बिहीबार, वैशाख ४, २०८२
नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा (भिडियोसहित)
बिहीबार, वैशाख ४, २०८२
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरुबाटै भएको बताएकी छन् ।
साताको लोकप्रिय

