‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा (भिडियोसहित)
बिहीबार, वैशाख ४, २०८२
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरुबाटै भएको बताएकी छन् ।
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
बिहीबार, वैशाख ४, २०८२
अघिल्ला वर्षहरूमा वैशाख सुरु भएसँगै वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो ।
त्रिवि क्रिकेट मैदान पुनर्निर्माण तोकिएकै मितिमा पूरा हुने (भिडियोसहित)
बिहीबार, वैशाख ४, २०८२
उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन् ।
वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक, वैशाख १४ मा रिलिज हुने (ट्रेलरसहित)
बिहीबार, वैशाख ४, २०८२
उनले भने, ‘एउटा नेपाली अमेरिका बस्दै गर्दा उसको दैनिक जीवनमा घट्ने घट्नाहरु कस्तो हुन्छ । अमेरिकाको बसाईको क्रममा केके भोग्छ भन्ने चिज पर्दामा आउन जरुरी छ । एउटा कथा बन्न जरुरी छ भनेर सोच्दै गर्दा यो कन्सेप्ट दिमागमा आगएर यो प्रोजेक्ट बनाएको हुँ । यो पूरा गर्न लगभग एक वर्ष...
४ निर्माण कम्पनी परे कालो सूचीमा (विवरणसहित)
बिहीबार, वैशाख ४, २०८२
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
चलचित्र ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१औँ दिन
बिहीबार, वैशाख ४, २०८२
‘हाम्रो चलचित्र लाज शरणम् ५१औँ दिनमा प्रवेश गरेको छ,’निर्माता श्रेष्ठले भने, ‘दर्शकको राम्रो प्रतिक्रियासहति अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ ।’पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।
पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति
बिहीबार, वैशाख ४, २०८२
सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
बिहीबार, वैशाख ४, २०८२
हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षा विपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, वैशाख ४, २०८२
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ ।
पुल बनेको दुई वर्षसम्म पनि पेटी र घेरा बारा भएन, पुल जोड्ने सडक पनि बनेन
बिहीबार, वैशाख ४, २०८२
पुल निर्माणमा राज्यको लगानी भएको छ । लगानी अनुसारको काम पनि भएको छ । तर नागरिकले सेवा भने पाएका छैनन् । निर्माणको काम अन्तिम चरणमा पुगेर झण्डै दुई वर्षदेखि अलपत्र रहेको रामेछापको लिखु कोरिडोर सडकलाई मध्यपहाडी लोकमार्गमा जोड्ने सुनकोसी नदी माथिको कोलञ्जोर घाटको पुलको निर्माण कार्य सम्पन्न नहुँदा सो भेगका...
शर्मिला वाइबामाथि रड प्रहार
बिहीबार, वैशाख ४, २०८२
घटनामा वाइबा घाइते भएकी छिन् । उनको टाउोमा चोट लगेको छ । नेपाल मेडिकल कलेज बौद्धमा उनको उपचार भइरहेको छ । उनीमाथि शर्मिला राईले रड प्रहार गरेको प्रहरीले बताएको छ ।
गण्डकी सरकारको खर्च एक तिहाइमा खुम्चियो
बिहीबार, वैशाख ४, २०८२
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेट एक अर्ब दुई करोड रहेकोमा २८ करोड १२ खर्च भएको छ । यो २७.४ प्रतिशत हो । आर्थिक मामिला मन्त्रालयले २४.३ प्रतिशत खर्च गरेको छ । मन्त्रालयको कुल बजेट १७ करोड १४ लाख छ । उद्योग तथा पर्यटन मन्त्रालयले अहिलेसम्म १९ ४ प्रतिशत मात्र खर्च...
घट्दै कोदो उत्पादन
बिहीबार, वैशाख ४, २०८२
परम्परागत रूपमा खास गरी ढिंडो, रोटी र मदिरा बनाउन प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो ।
साताको लोकप्रिय

