घट्दै कोदो उत्पादन
बिहीबार, वैशाख ४, २०८२
परम्परागत रूपमा खास गरी ढिंडो, रोटी र मदिरा बनाउन प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो ।
इन्धनबाट ८९ अर्ब रुपैयाँ कर संकलन
बिहीबार, वैशाख ४, २०८२
निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुल्कबापत २९ अर्ब ३५ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ३३ अर्ब ९७ करोड संकलन भएको छ । यस्तै वातावरण शुल्कबापत दुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुरबापत चार अर्ब २ ९ करोड रुपैयाँ संकलन भएको छ। पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड,...
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै दुगुनागढी
बिहीबार, वैशाख ४, २०८२
दुगुनागढीमा रहेको विशाल पहराको खाँचमा तिब्बतसँग लडाइँ गर्दा निर्माण गरिएको उल्लेख छ । गढीमा तोप, ढुङ्गा, घोडाको टापको छापदेखि गोलघर, गोदाम घरलाई पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ । दुगुनागढीलाई पुरातत्त्व विभागले गढीसम्बन्धी तथ्याङ्कमा विशेष महत्त्व दिएको छ ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बिहीबार, वैशाख ४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।
भृकुटीमण्डपमा फुड फेस्टिभल हुँदै
बिहीबार, वैशाख ४, २०८२
विश्वभरका नेपाली सेफहरू काठमाडौंमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौं आएका हुन् ।
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
बिहीबार, वैशाख ४, २०८२
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन् ।
आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
बिहीबार, वैशाख ४, २०८२
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ ।
रास्वपाको केन्द्रीय समितिको आज बस्दै
बिहीबार, वैशाख ४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैँछ ।
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
बिहीबार, वैशाख ४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समग्र देशमा मौसम बदली, पहाड-तराईमा वर्षा र हिमालमा हिमपातको सम्भावना
बिहीबार, वैशाख ४, २०८२
देशका विभिन्न प्रदेशमा आज दिउँसो र राति मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान केन्द्रले जनाएको छ।
आजको दिन राशिहरूका लागि कस्तो रहला? जान्नुहोस् तपाईको भविष्य
बिहीबार, वैशाख ४, २०८२
आज २०८२ वैशाख ४ गते बिहिबार। आजको दिन तपाईंसँग आशावादी सुरुवातका साथै कर्मका फल पाइने शुभ अवसरहरू लिएर आएको छ। विभिन्न राशिहरूले जीवनका भिन्न-भिन्न पाटामा सफलता, सम्बन्ध सुधार, र व्यक्तिगत उन्नतिको संकेत देखाएका छन्।
पोखरामा गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको क्षमा पूजन सम्पन्न
बुधबार, वैशाख ३, २०८२
पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको क्षमा पूजन भएको छ ।
साताको लोकप्रिय

