हाब्रामा करेन्ट सर्टले मच्चायो कोहराम, पाँच घर जलेर ६० लाखको क्षति
बुधबार, वैशाख ३, २०८२
जुगल गाउँपालिका-३ स्थित हाब्रामा आगलागी हुँदा पाँच घर जलेको छ । घर जल्दा नगद, गरहगहनासहित करिब ६० लाखको क्षति भएको हो ।
वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक, बैशाख १४ गतेदेखि रिलिज (भिडियोसहित)
बुधबार, वैशाख ३, २०८२
बुधबार काठमाडौंको दरबारमार्ग राइजिङ मलस्थित क्युएफएक्समा अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलरसँगै गीत ‘बदमास’को पनि सार्वजनिक गरिएको हो ।
अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएका छन् : अध्यक्ष सुवेदी (भिडियोसहित)
बुधबार, वैशाख ३, २०८२
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएको बताएका छन् ।
डोटीमा पर्यटक प्रहरी चौकी स्थापना
बुधबार, वैशाख ३, २०८२
नगर प्रमुख खड्काले भने, ‘सुदूर पश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी चौकी स्थापना भएको गरिएको हो ।’
मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन
बुधबार, वैशाख ३, २०८२
एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन कठिनाइ हुने विषयमा ध्यानाकर्षण गराएको र विद्यार्थीहरूले उक्त भत्ता नपाइए पुनः आन्दोलन गर्ने चेतावनी दिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले आज आयोगको बैठक डाकेका हुन ।
जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ
बुधबार, वैशाख ३, २०८२
धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम
बुधबार, वैशाख ३, २०८२
मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माणका नाममा भइरहेको लापरबाही जनताको जीवनसँग खेलबाड भएको टिप्पणी गर्दै भने, ‘हामीले धेरै सह्यौं, अब धैर्यको सीमा नाघेको छ। यदि तत्काल निर्माण सुरु भएन भने जनस्तरबाट संघर्ष चर्किनेछ ।’
‘माग पूरा नभए भोलि देखि डाक्टरहरूको आन्दोलन झर्नै चर्किने’
बुधबार, वैशाख ३, २०८२
उनले भने, ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार निजी मेडिकलहरुले लागू गरिरहेका छैनन् । अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ । यसले हामीलाई चिन्तित बनाएको छ । सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैन...
कवाडी संकलकलाई लछारपछार गर्ने नगरप्रहरी बर्खास्त
बुधबार, वैशाख ३, २०८२
नगरप्रहरीका प्रमुख राजु पाण्डेले एक विज्ञप्ति जारी गर्दै अमर्यादित क्रियाकलापमा संलग्न उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरेको जनाएका छन् ।
फोहर व्यवस्थापनमा लापरबाही गरेपछि एभरेष्ट अस्पताललाई ५० हजार जरिबाना
बुधबार, वैशाख ३, २०८२
ऐन बमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिबाना गराउन सक्ने व्यवस्था छ ।
शिक्षकहरू आज पनि सडकमै
बुधबार, वैशाख ३, २०८२
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
यौन दुर्व्यवहारपछि न्याय नपाउँदा मृत भेटिएकी आनन्दी देवीको शव बुझ्न प्रहरीको दबाब
बुधबार, वैशाख ३, २०८२
उनीहरूले आफूलाई प्रहरीकै गाडीमा हिँड्न र अस्पताल गएर शव बुझ्न दबाब दिएको आनन्दीकी आमा बिल्टौन सदायले बताइन् । ’उहाँहरूले सँगै गाडीमा हिँड्न र शव बुझ्न भन्नुभयो,’उनले भनिन्, ’तर, यसमा संलग्नलाई कारबाहीको ठोस प्रतिबद्धता आउनुपर्छ ।’
विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
बुधबार, वैशाख ३, २०८२
नेपालकालागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए।अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।
साताको लोकप्रिय

