गृहमन्त्री लेखकले भने : ‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’ (भिडियोसहित)
शनिबार, जेठ १०, २०८२
गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको कडा खण्डन गरेका छन् ।
टिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
शनिबार, जेठ १०, २०८२
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार बागमतीबाट हरिवनतर्फ बालुवा लोड गरेर आउँदै गरेको ना.७ ख ६३९१ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको बा. ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
गृह मन्त्रालयले भन्यो - त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन
शनिबार, जेठ १०, २०८२
मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै खण्डन गरेको हो ।
प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा चौतारामा विशेष कार्यक्रम गरिने
शनिबार, जेठ १०, २०८२
कार्यक्रममा चौताराबासीको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले यसलाई केवल एक सांगीतिक कार्यक्रम नभई स्व. प्रधानको स्मृतिमा नेपाली सांगीतिक इतिहासको कदर गर्ने अवसरका रूपमा लिएको छ।
विश्वमै पहिलो पटक रोबोट फाइटिङ प्रतियोगिता हुँदै
शनिबार, जेठ १०, २०८२
प्रतियोगिता हाङझाउको ओलम्पिक स्पोट्र्स सेन्टरमा आयोजना हुँदैछ। सहभागी ह्युमनोइड रोबोटहरूले सिधा मुक्का, हुक र साइड किक जस्ता फाइटिङ सीपहरू प्रदर्शन गर्नेछन् । त्यो भन्दापनि भुइँमा खसेपछि पनि छिटो उभिन सक्ने उनीहरुको क्षमतालाई विशेष चासो राखिएको छ ।
जनताले नै नेतालाई भ्रष्टाचारका लागि अवसर दिए : चित्रबहादुर केसी
शनिबार, जेठ १०, २०८२
शनिबार गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावबाट जनताले नेतालाई भ्रष्टाचारका लागि अवसर दिएको बताएका हुन् ।
देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : प्रचण्ड (भिडियोसहित)
शनिबार, जेठ १०, २०८२
साथै उनले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरे ।
पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ :बिमलेन्द्र निधि
शनिबार, जेठ १०, २०८२
उनले तराई मधेशका क्षेत्रहरूमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरू अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए ।
भिजिट भिसामा संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री लेखक
शनिबार, जेठ १०, २०८२
उनले यो पनि भने कि भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।
आन्दोलनमा जब गुन्जियो ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’
शनिबार, जेठ १०, २०८२
उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।
होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा (भिडियोसहित)
शनिबार, जेठ १०, २०८२
साथै उनले हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको बताए । उनले मार्कोपोलो प्रालि.ले आफैंमा नेपालको पर्यटक क्षेत्रलाई अगाडि बढाउनमा विशेष भूमिका खेलेको बताए ।
ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै सक्ने दाबी
शनिबार, जेठ १०, २०८२
सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर पनि एक वर्ष म्याद थप हुँदा काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ ।
ट्राफिक प्रहरीको लुकीछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न
शनिबार, जेठ १०, २०८२
विशेषगरी भक्तपुर क्षेत्र वरपर यस्तो अवैज्ञानिक एवं अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको संख्या दिनानुदिन बढ्दो छ । यस्तै किसिमको स्पिड लेजर गनमार्फत चेकजाँच शनिबार काठमाडौंको ग्वार्को–बालकुमारी क्षेत्रमा देखिएको थियो ।
साताको लोकप्रिय
