जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्छ : सभामुख (भिडीयोसहित)
शनिबार, वैशाख ६, २०८२
सभामुख देवराज घिमिरेले कानून कार्यान्वयनको सम्बन्धमा सांसदहरुले अध्ययन गर्ने आधार नभएको बताएका छन् ।
रौतहट आगलागी : दुई करोड मूल्य बराबरको क्षती
शनिबार, वैशाख ६, २०८२
रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगोलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनकोशीको बाढीले क्षति पु-याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने
शनिबार, वैशाख ६, २०८२
गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने भएको छ ।
सुनचाँदी क्षेत्रका नेपाली कालीगढको सीप अन्तर्राष्ट्रिय स्तरमा बिक्छ : माणिकरत्न शाक्य
शनिबार, वैशाख ६, २०८२
सुनचाँदी व्यवसाय हाम्रो पुख्र्यौली पेसा हो । करिब तीनसय बर्षदेखि हाम्रो परम्परा हो । नेवार समूदाय भित्रका शाक्य, बज्रचार्य, ताम्राकारहरुले सुनचाँदी र पत्थरको व्यवसाय गर्दै आइरहेका छन् । हजुरबुबा, बुबादेखि हाल पुस्तान्तरण हुँदै आइरहेको पेशा हो । हाम्रो सबै पुस्ता यही पेशामा आबद्ध छन् ।
विदाइको बेला हुने रुवाबासी गीतमा
शनिबार, वैशाख ६, २०८२
गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
शनिबार, वैशाख ६, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (शनिवार) आजको लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
शनिबार, वैशाख ६, २०८२
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको हो ।
सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी, महासचिवमा राधा खनाल विजयी
शनिबार, वैशाख ६, २०८२
सदस्यहरूमा कल्पना शर्मा (१८२), विष्णु पन्थी(१३७), देवी सापकोटा(१११), अजबी पौंडेल (११२), कालिका शिवाकोटी(१४४), सम्झना वन(११६), तारा चापागाईं (१११) र दीपा रेग्मी(११६)विजयी भएका छन् ।
नेपाल आज अफगानिस्तानसँग भिड्दै
शनिबार, वैशाख ६, २०८२
आजको खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९:३० बजे देखि सुरू हुनेछ । यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथो जीतका लागि मैदानमा उत्रन लागेको हो ।
शिक्षक महासंघले प्रधानमन्त्री र सभामुखसँग गरेको छलफल निष्कर्षविहीन, आन्दोलन जारी राख्ने
शनिबार, वैशाख ६, २०८२
त्यस्तै हिजो राती ११:३० मा महासंघको टोलीले सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गरेको थियो । उनीसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको सुवेदीले बताए ।भेट तथा छलफलमा महासंघका तर्फबाट अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव अर्थ मदनराज जोशी सहभागी थिए ।
परीक्षा बोर्डले भन्यो : कक्षा १२ को वार्षिक परीक्षा समयमै हुन्छ
शनिबार, वैशाख ६, २०८२
बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन पनि सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरेका छ ।
काठमाडौं उपत्यकामा बिहानदेखि चट्याङसहित वर्षा, हवाइ यातायात प्रभावित हुन सक्ने
शनिबार, वैशाख ६, २०८२
दिउँसो कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश सहित बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै...
तपाईंको आजको राशिफल कस्तो छ ?
शनिबार, वैशाख ६, २०८२
कुम्भ
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेवारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । मन हलुका र चङ्गा हुने दिन हो । आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेम सम्बन्धको दीगो प्रतीक बन्नसक्छ । शत्रु वा प्रतिद्वन्द्वीको...
साताको लोकप्रिय

