Harsamaya
हर समय
हर समय
कुमा सागरको अष्ट्रेलिया टुर : एनमोर थिएटरमा प्रस्तुति दिने पहिलो नेपाली गायक
कुमा सागरको अष्ट्रेलिया टुर : एनमोर थिएटरमा प्रस्तुति दिने पहिलो नेपाली गायक त्यस्तै कुमा सागरले न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिंग दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्ने पहिलो नेपाली गायक बन्न पनि सफल भएका छन्।
निजामती सेवामा दलित समुदायलाई साढे १५ प्रतिशत कोटा 
निजामती सेवामा दलित समुदायलाई साढे १५ प्रतिशत कोटा  ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’ माथि राष्ट्रिय सभामा उठेका सवालहरूको जबाफ दिने क्रममा आज आइतबार उहाँले निजामती सेवालाई बढी भन्दा बढी समावेशी बनाउने उद्देश्यले संघीय निजामती सेवा ऐनको मस्यौदामा दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताएका हुन् ।
लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा
लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ । 
राजनीतिक स्थायित्व खलबल्याउन खोज्ने पक्ष कमजोर भएको एमालेको निष्कर्ष
राजनीतिक स्थायित्व खलबल्याउन खोज्ने पक्ष कमजोर भएको एमालेको निष्कर्ष साथै एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए । 
मेडिकलबाटै लागू औषधको कारोबार, सञ्चालक पक्राउ
मेडिकलबाटै लागू औषधको कारोबार, सञ्चालक पक्राउ आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागू औषधको कारोबार गर्दै आएका थिए।  साहले औषधी व्यवसायको नाममा लुकिछिपी लागू औषधको कारोबार गर्दै आएको सूचनाको आधारमा प्रहरीले रेकी गर्दै आएको र आज छापा मारको डिएसपी राईले बताए । 
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  
विकल पौडेललाई २ वर्ष कैद,  १३ करोड ५८ लाख जरिबाना
विकल पौडेललाई २ वर्ष कैद, १३ करोड ५८ लाख जरिबाना सरकारी पदमा रहँदा रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको पौडेललाई थप १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिबानाको सजाय पनि तोकिएको छ। विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो ।
टिआरसीबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल
टिआरसीबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव वर्षमान पुन पनि सहभागी रहेका थिए ।
तराई मधेस झरेको माओवादी अब पहाड उक्लने
तराई मधेस झरेको माओवादी अब पहाड उक्लने आइतबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 
मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित)
मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित) साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित)
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित) आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले बेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् । 
स्रष्टा र साहित्यकारलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिको आग्रह
स्रष्टा र साहित्यकारलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिको आग्रह ‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले भने ।
Weather Update