मकवानपुर लागूऔषध ट्रान्जिट बन्दै: ६.४ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ
आइतबार, साउन ४, २०८२
बरामद भएका लागूऔषधसहित सबै व्यक्तिहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
एमालेले कुलिङ पिरियड हटाउन संशोधन हाल्नु आपत्तिजनक - डा.शेखर
आइतबार, साउन ४, २०८२
‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ’, उनले लेखेका छन् ।
ओलीसँगको भेटपछि भण्डारीले के भनिन् ? [भिडियो]
आइतबार, साउन ४, २०८२
भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ । हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो ।
डेढ लाख नगदसहित जुवातास खेलिरहेका ९ जना बाराबाट पक्राउ
आइतबार, साउन ४, २०८२
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा [भिडियो]
आइतबार, साउन ४, २०८२
‘इन्जिनियरिङ अध्ययन संस्थान हाम्रो पहिचान हो । यो कसैको अनुमतिका बाँच्ने संस्थान होइन । हामी अधिकार माग्न आएका हौ । समयमा नै परीक्षा, भरपर्दो प्रशासन, गुणस्तरीय शिक्षा स्वायत्तताको कुरा गर्न आएका हौं,’उनले भने ।
एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन पत्र
आइतबार, साउन ४, २०८२
‘पूर्वाधार तयार नगरी तथा सरोकारवालासँग समन्वय नगरी एमआरपी लागू गर्ने निर्णयले व्यवसायीहरू थप संकटमा पर्नेछन्,’ ज्ञापन पत्रमा भनिएको छ । महासंघले यस्तो निर्णय तत्काल सबै वस्तुहरूमा लागू नगरी केवल अत्यावश्यक वस्तुहरूमा चरणबद्ध ढङ्गले लागू गर्नुपर्ने सुझाव दिएको छ ।
राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा (भिडियोसहित)
आइतबार, साउन ४, २०८२
आयोगबाट निस्कने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीको विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित गएर पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई क्रमशः निलम्बन गर्ने र पदमुक्त गर्ने प्रक्रिया सुरु भएको भन्दै आपत्ति जनाए ।
अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ
आइतबार, साउन ४, २०८२
यो विधेयक आज पनि एकदमै धेरै जरुरी छ, किनभने यो क्षेत्रमा जुन खालको अराजकता, उश्रृंखलता र अस्तव्यस्तता देखिएको छ त्यसलाई नियमन र स्वनियमन गर्नको लागि पत्रकारहरूको आचारसंहिता निर्माण गर्ने विधेयकको रूपमा विधेयक आएको छ । त्यस कारण समितिबाट यसलाई छिटै छलफल गरेर फैसला गरेर कार्यान्वयनमा ल्याउन सक्यो भने धेरै समस्याको...
अन्तर्राष्ट्रिय रियालिटी शो मार्फत नेपालीहरूले प्रतिभा देखाउन अवसर पाएका छन्: सभामुख
आइतबार, साउन ४, २०८२
उनले अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ले नेपाली युवाहरूमा रहेको प्रतिभालाई उजागर गर्ने अवसर दिएको बताए । ‘यो प्लेटफर्मले प्रतिभा विकाससँगै अन्य विविध क्षेत्रको विकासमा पनि टेवा पुर्याउँछ । साथै, संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालीपनको परिचय दिने काम पनि यसले गरिरहेको छ,’ उनले भने ।
इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा
आइतबार, साउन ४, २०८२
इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरू आन्दोलनमा उत्रिएको विद्यार्थीहरूले बताए ।
साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार
आइतबार, साउन ४, २०८२
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १ बजेर ३० मिनेट जाँदा ४१.८९ अङ्कले बढेर २९१२.५२ बिन्दुमा रहेको छ ।
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाँदै
आइतबार, साउन ४, २०८२
प्रधानमन्त्री कार्यालय अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा महासंघको धारणा अर्थतन्त्रलाई गति दिने अपेक्षा
आइतबार, साउन ४, २०८२
मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा लिइँदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रूपमा यथावत् राखिएको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सेफ गार्डका रूपमा रहेको स्थिर विनिमय दर यथावत् राख्नु नै आवश्यकनै रहेको महासंघको धारणा छ ।
साताको लोकप्रिय

