मिटरब्याज आतंक फैलाउने ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन
शुक्रबार, असार ६, २०८२
२०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुई वटा मुद्दा ‘ठगी र आपराधिक लाभ’ दायर भए। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए।
आर्टिस्ट सुनिल रंजितलाई तीन प्रश्न
शुक्रबार, असार ६, २०८२
आर्टिस्ट कतिसम्म पुग्न सक्छ ? कहिले देखि कस्ता आर्ट गरेका छन् लगायत सबै कुराहरू विचार गर्नुपर्छ । भिडाउन आयो भन्दैमा किन्नु भएन । तर, रियल आर्ट भ्यालू भएको आर्टिस्टको आर्टहरू संकलन गर्नुपर्छ। आर्ट भनेको सम्पति हो । देशकै सम्पति हो । दौडधुपमा लाग्ने आर्टिस्टको किन्यो भने समयले आर्टिस्टलाई फ्याँक्छ अनि...
आठसय रुपैयाँले घट्यो सुनको मूल्य
शुक्रबार, असार ६, २०८२
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव
शुक्रबार, असार ६, २०८२
यसै गरी सहभागीहरूले दूतावासको सेवा सुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग, सेवाग्राहीलाई सेवा सम्बन्धी सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरूमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्थाहरुमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था लगायत थुप्रै विषयमा सुझाव दिएका थिए ।
जसपा नेपालले गर्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
शुक्रबार, असार ६, २०८२
वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।
त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित
शुक्रबार, असार ६, २०८२
नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए । यसै गरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९...
६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना
शुक्रबार, असार ६, २०८२
मानव स्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो । खुला प्रतिस्पर्धा तर्फ ९९३, आदिवासीजनजाति तर्फ २६०, मधेसी २२८ , महिला १६२, दलित १२२, पिछडिएको क्षेत्र ४० र अमर अशक्त प्रहरी परिवार तर्फ ३७ जना...
टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले गर्यो आन्दोलन घोषणा
शुक्रबार, असार ६, २०८२
नेपालको विद्युत् उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई पाखा लगाउने गरी आएको टेक एण्ड पे (लिउ र तिर) विद्युत् खरिद व्यवस्थामा बैंकले लगानी नै नगर्ने हुँदा निजी क्षेत्रले अध्ययन गरिरहेका १७ हजार मेगावाटका ३५० बढी आयोजनामा गरिएको ६६ अर्ब बढी लगानी...
यस्तो छ, आज फलफूल तथा तरकारीको थोक मूल्य
शुक्रबार, असार ६, २०८२
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ६०, रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो साग प्रतिकिलो रु ४०, तोरीको साग प्रतिकिलो रु ३०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० कायम...
बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, असार ६, २०८२
यस्तै यात्री निवास सौन्दर्यीकरण तथा गेट निर्माण कार्य पनि उपभोक्ता समिति नाममा गराइए तापनि वास्तविक रूपमा ठेकेदार जितेन्द्र कुमार यादवमार्फत गराइएको थियो। सोही योजनाको रकमबाट पनि २ लाख रुपैयाँ गाडी भुक्तानीमा खर्च गरिएको देखिएको छ।
सुर्खेतमा शशीला मोटर्सले गर्यो १९ वटा ‘किटोन’ माइक्रो भ्यान हस्तान्तरण
शुक्रबार, असार ६, २०८२
मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र नभई बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।
ग्वार्कोको ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
शुक्रबार, असार ६, २०८२
तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।
नवलपरासीमा यात्रुबाहक बस बगायाे, यात्रुको सकुशल उद्धार(भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
गए राति करिब ११ बजेतिर तीन बच्चासहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बगाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जानकारी दिए ।
साताको लोकप्रिय

