Harsamaya
रवि लामिछानेलाई आन्दोलनकारीले कारागार मुक्त गराए

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आन्दोलनकारीहरूले कारागार मुक्त गराएका छन् । जेनजी प्रदर्शनकारीहरूले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् । प्रदर्शनकारीहरूले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाब दिएका थिए । त्यस लगत्तै रविलाई थुनामुक्त गरिएको हो ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update