Harsamaya
हर समय
हर समय
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ । 
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ । 
पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान
पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपिल गरेको हो ।
जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन
जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् ।
प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै
प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् ।
प्रधानसेनापतिले  राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने धानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। 
देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : बालेन शाह
देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : बालेन शाह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई  घर फर्किनका लागि आग्रह गरेका छन् । 
सेनाले भन्यो : जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध छौं
सेनाले भन्यो : जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध छौं नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको जानकारी गराएको छ ।
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको  नेपाली सेनाले जनाएको छ । सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ। 
वार्तामा आउन राष्ट्रपति पौडेलको आव्हान
वार्तामा आउन राष्ट्रपति पौडेलको आव्हान राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । 
विमानस्थल घेर्न पुगे  जेनजी, ठूलो संख्या सेना परिचालन
विमानस्थल घेर्न पुगे  जेनजी, ठूलो संख्या सेना परिचालन विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शनकारीहरूले विमानस्थलबाट पुराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्काइरहेका छन् ।
Weather Update