झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ
शुक्रबार, असार ६, २०८२
देवेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य विक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
इरान र इजरायलमा रहेका नेपाली देश फर्कन चाहे सरकारले उद्धार गर्ने
शुक्रबार, असार ६, २०८२
उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ अमला पक्राउ
शुक्रबार, असार ६, २०८२
अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी माओवादीको रोल्पा-काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।
४५ लाखको अवैध समानसहित ट्रक प्रहरी नियन्त्रणमा
शुक्रबार, असार ६, २०८२
प्रहरीका अनुसार ना ४ ख ७८६७ नम्बरको ट्रकमा बिलविजकभन्दा बढी परिमाणमा विभिन्न किराना र कपडाका सामग्रीहरू राखिएको पाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र ट्रक चालक हरिहरनगर नगरपालिका–१ का २० वर्षीय जय दास सत्रियलाई थप कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय, पथलैया पठाइएको छ।
निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन् : बर्तौला (भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर
शुक्रबार, असार ६, २०८२
ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्ने (भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भए यसको प्रभावकारिता झन् बढ्ने बताएका छन् ।
बीपी राजमार्गमा रातको समयमा यात्रुबहाक सवारी सञ्चालनमा रोक
शुक्रबार, असार ६, २०८२
बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ ।
जनयुद्धकै कारण नेपाली किसानहरु अधिकार पाए : सांसद बस्नेत (भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सामन्तवादसँग निर्णायक सम्बन्ध बिच्छेद नगरिकन किसानहरु अधिकार सम्पन्न हुँदैनन् भन्ने कुरा जनयुद्धको व्यवहारले देखाएको बताएका छन् ।
घुस लिएको आरोपमा बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ
शुक्रबार, असार ६, २०८२
आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ ।
डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार
शुक्रबार, असार ६, २०८२
उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ । उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ ।
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
शुक्रबार, असार ६, २०८२
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी रहेका छन् ।
रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद, विद्यार्थी आक्रोशित
शुक्रबार, असार ६, २०८२
प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा विद्यार्थीहरूलाई गालीगलौज गरेको विद्यार्थीहरूको आरोप छ । त्यसपछि विवादले झन् उग्ररुप लिएको थियो । सो क्रममा केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साताको लोकप्रिय

