Harsamaya
हर समय
हर समय
कस्तो छ तपाईंको आजको दिन ?
कस्तो छ तपाईंको आजको दिन ? तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्। आफ्नो जोडीले आज तपाईंलाई केही साँच्चै सुन्दर कुराले आश्चर्य गराउनेछन्।
टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा
टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा यस्तै, उनले सरकार उक्त विषयमा सचेत रहेको भन्दै सरकारको तर्फबाट गर्ने सहयोगहरु कमी कमजोरी नहुनेगरि अगाडि बढाउने बताए । साथै, दैलेखमा पेट्रोलियम पदार्थ फेला परेको खुशी साटासाटको कुरा पनि बैठकमा प्रस्तुत भएको उनको भनाई थियो ।  
नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर
नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र पद्मा कोलोनी प्रालिका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध २०८१ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगका अनुसार, बस्नेतले मेयरको पदको दुरुपयोग गरी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालकसमेत रहेका कँडेलसँग ९ करोड २२ लाख ४६...
सिरहा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु
सिरहा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन्।
फागुन २० गते राष्ट्रियसभाको निर्वाचन गर्ने आयोगको तयारी
फागुन २० गते राष्ट्रियसभाको निर्वाचन गर्ने आयोगको तयारी प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।  यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दिपक पक्राउ
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दिपक पक्राउ ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 
‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’
‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन् ।
मिस्टर महानगरपालिका उपाधिका लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने
मिस्टर महानगरपालिका उपाधिका लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद र ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो दिन असार ६ गते राष्ट्रिय सभा...
स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता
स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता कार्यक्रममा मन्त्री पौडेलले सरकारले संगठित क्षेत्रमा आबद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गरे । यसका लागि आवश्यक गृहकार्य त्रिविले चाँडै सक्ने उनले विश्वास गरे ।
बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा [भिडियो]
बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा [भिडियो] ‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरू दुई वर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं । सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’उनले भने । 
प्रकाशको हत्या अभियोगमा बुद्ध र राम पक्राउ
प्रकाशको हत्या अभियोगमा बुद्ध र राम पक्राउ घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो ।  
झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ
झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ देवेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य विक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।  
Weather Update