Harsamaya
हर समय
हर समय
युवाहरूले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौँ खर्च गर्दैछन् : सुमना श्रेष्ठ
युवाहरूले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौँ खर्च गर्दैछन् : सुमना श्रेष्ठ उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्यान्वयन हुने ठाउँ हो भन्ने विश्वास अझै कायम रहनुपर्ने धारणा थियो ।
११ महिनामा २८ हजार ईभी गाडी भित्रिए
११ महिनामा २८ हजार ईभी गाडी भित्रिए गत आवको सोही अवधिमा ३० अर्ब ३२ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरका २० हजार ९११ ओटा ईभी नेपाल भित्रिएका थिए । नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, क्यानडा, जर्मनी, कोरीया, मलेसिया र अमेरिकालगायत मुलुकबाट ईभी भित्रिने गरेका छन् ।
रोजगारीमा जाने नेपालीहरूको समस्याका लागि कठोर कदम चाल्नुपर्ने : श्रममन्त्री भण्डारी
रोजगारीमा जाने नेपालीहरूको समस्याका लागि कठोर कदम चाल्नुपर्ने : श्रममन्त्री भण्डारी श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार विभागमा रहेका मुद्दाहरूलाई प्रकृयागत रूपमा सही तबरले काम गरे निरुपण गर्न धेरै समय नलाग्ने जिकिर गरे । उनले करिब ३४ हजार मुद्दाहरू मध्ये गम्भीर प्रकृतिका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिए । अन्य सामान्य प्रकृतिका मुद्दाहरूलाई सहजीकरण मात्रै गरे पनि...
विद्यालय र विश्वविद्यालयमा योग कक्षा : विद्यार्थीले कमाउन सक्छन् मासिक तीन लाख रुपैयाँ
विद्यालय र विश्वविद्यालयमा योग कक्षा : विद्यार्थीले कमाउन सक्छन् मासिक तीन लाख रुपैयाँ पाठ्यक्रम विकासकेन्द्रले कक्षा ९ देखि कक्षा १२ सम्म ऐच्छिक विषयका रूपमा पाठ्यपुस्तक लागू गरेको छ । सरकारले विसं २०५० सालदेखि विद्यालय स्तरमा योग शिक्षा अनिवार्य गर्ने भनेपनि ढिलागरि पाठ्यक्रम लागू भएको हो । 
निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि
निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि ११ महिनामा नेपालबाट प्रशोधन गरिएको भटमासको तेल ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो निर्यात कुल निर्यात हिस्साको ३७.७७ प्रतिशत हो । सनफ्लावरको बीउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैंचा ९ अर्ब ७८ करोड १० लाख र अलैँची ७ अर्ब १९...
यस्तो छ आज फलफूल तथा तरकारी बजार मूल्य 
यस्तो छ आज फलफूल तथा तरकारी बजार मूल्य  समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु...
आज विश्व संगीत दिवस मनाइँदै
आज विश्व संगीत दिवस मनाइँदै यस वर्षको नारा ‘सद्भाव मार्फत उपचार’ भन्ने छ जसले संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक एकताको सन्देश दिन्छ । यसले संगीतले पीडा कम गर्न, भावनात्मक थकान हटाउन र समुदायबीच मेलमिलाप गराउन सक्ने शक्ति रहेको जनाउँछ ।
गर्मीमा कफी वा पानी कुन उत्तम?
गर्मीमा कफी वा पानी कुन उत्तम? बालबालिका, गर्भवती महिला र वृद्धहरूमा डिहाइड्रेसनको जोखिम उच्च हुने भएकाले उनीहरूको डिहाइड्रेशनमा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन्। धेरैजसो बिरामीले समयमा पानी नपिउँदा अस्पताल आउनुपर्ने अवस्था आउने गरेको जनाइएको छ।
आज प्रतिनिधिसभा बैठक बस्दै
आज प्रतिनिधिसभा बैठक बस्दै आजको बैठकमा अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको...
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै 
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै  योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर 
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर  यसैगरी आज युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ२० पैसा र बिक्रीदर १५९ रूपियाँ ८९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपियाँ ५१ पैसा र बिक्रीदर १८७ रूपियाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपियाँ ०७ पैसा र बिक्रीदर १६९ रूपियाँ ८० पैसा,अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपियाँ ६४...
यी पाँच प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित भारी वर्षा
यी पाँच प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित भारी वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Weather Update