Harsamaya
हर समय
हर समय
नेपाल टेलिकमले एक रूपैयाँमा 'चिसो मान्छे' देखाउँदै,यसरी हेर्न सकिन्छ
नेपाल टेलिकमले एक रूपैयाँमा 'चिसो मान्छे' देखाउँदै,यसरी हेर्न सकिन्छ नेपाल टेलिकमले आगामी चैत २ गते शनिबार एक रूपैयाँ मोबाइल ब्यालेन्सबाट 'चिसो मान्छे' फिल्म देखाउने भएको छ
एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन २३ गते अन्तिम दिन रहेको छ ।
जीपको ठक्करबाट घरको पेटीमा बसिरहेका दिदीबहिनीको घटनास्थलमै मृत्यु
जीपको ठक्करबाट घरको पेटीमा बसिरहेका दिदीबहिनीको घटनास्थलमै मृत्यु सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा-१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई उक्त बोलेरोले ठक्कर दिँदा दुई दिदीबहिनीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ।
बसमा मोटरसाइकल ठोक्किदा रौतहटका युवकको मृत्यु
बसमा मोटरसाइकल ठोक्किदा रौतहटका युवकको मृत्यु मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शव गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ 
 टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु 
 टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु  बिहीबार दिउँसो पौने ४ बजे शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए । 
पाङ्ग्रा बिना बुद्ध एयर काठमाडौं आएपछि... 
पाङ्ग्रा बिना बुद्ध एयर काठमाडौं आएपछि...  बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए । जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । 
फागुन २३: जहाँ घरभित्र प्लेन छ
फागुन २३: जहाँ घरभित्र प्लेन छ
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित) व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दिपक खड्काले ' नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
 आजको विदेशी मुद्राको विनिमयदर यस्तो 
 आजको विदेशी मुद्राको विनिमयदर यस्तो  जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ...
तपाईंको आजको राशिफल 
तपाईंको आजको राशिफल  धनु पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
निर्भाना एकेडेमीले दोस्रोपटक कला प्रदर्शनी गर्दै
निर्भाना एकेडेमीले दोस्रोपटक कला प्रदर्शनी गर्दै नेपाल आर्ट काउन्सिल बबरमहलमा बिहान १० बजेदेखि ४ बजेसम्म प्रदर्शनी हुनेछ । बालबालिकाहरूलाई आर्टबारे जानकारी दिन र आर्टबाट पनि जीवन चलाउन सकिन्छ भन्ने बुझाउनु प्रदर्शनीको उद्देश्य रहेको उनले बताइन् । ‘विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर ल्याएर आर्टको बजार, स्कोप के कस्तो छ बुझ्नु पनि हो’ उनले भनिन् । 
Weather Update