Harsamaya
हर समय
हर समय
जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, चार जनाको मृत्यु
जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, चार जनाको मृत्यु युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीको बिदाई
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीको बिदाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
धुलिखेल अस्पताल विवाद: चिकित्सक आत्महत्या प्रयासपछि छानबिन समिति गठन
धुलिखेल अस्पताल विवाद: चिकित्सक आत्महत्या प्रयासपछि छानबिन समिति गठन धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरे सँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
कांग्रेस नेताद्वय बानियाँ र तिरूवाले बाँडे  सिंहमतीका विद्यार्थीलाई शैक्षिक सामग्री
कांग्रेस नेताद्वय बानियाँ र तिरूवाले बाँडे सिंहमतीका विद्यार्थीलाई शैक्षिक सामग्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले विद्यार्थी भविष्यको उर्जा भएको उल्लेख गरे । विद्यार्थीको ज्ञानसिप पाठ्यक्रममा मात्र निर्भर नहुने भन्दै उनले विद्यार्थीको पहिचान गरेर प्रवर्द्धन गर्ने हो भने विद्यार्थीको भविष्य उज्ज्वल बन्ने बताए । ‘म मन्दिर कम विद्यालय बढी जान्छु, मैले पुज्ने मन्दिर नै विद्यालय हो’, बानियाँले भने । 
नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु
नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु नेपाली सेनाको उच्च तहका अधिकृतहरूलाई लक्षित गरी नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ गरिएको छ।
गौशाला धर्मशाला विवाद: उच्च अदालतको फैसलाले फेरि मारवाडी सेवा समितिलाई जिम्मेवारी
गौशाला धर्मशाला विवाद: उच्च अदालतको फैसलाले फेरि मारवाडी सेवा समितिलाई जिम्मेवारी पशुपति क्षेत्रको गौशाला धर्मशाला सञ्चालन विवाद अन्ततः उच्च अदालत पाटनको फैसलासँगै नयाँ मोडमा पुगेको छ।
राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश
राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् ।
सरोज गुरागाईँलाई काम गर्न दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र
सरोज गुरागाईँलाई काम गर्न दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित!
ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित! मङ्सिर अन्तिमदेखि ठप्प रहेको सुकेटार विमानस्थलको हवाई सेवा अझै सुचारु हुन सकेको छैन, जसले यात्रु तथा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ।
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा सिंजाका एक सय युवालाई १० लाखसम्म सरल कर्जा दिइने भएको छ । जुम्लाको सिंजा गाउँपालिकाले युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्न 'किसान सरल कर्जा'मार्फत उक्त रकम दिन लागेको हो।
मैतीदेवीको वेणुगोपाल मन्दिर उद्घाटन (तस्वीरसहित)
मैतीदेवीको वेणुगोपाल मन्दिर उद्घाटन (तस्वीरसहित) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौं महानगरपालिका-२९ मैतीदेवीचोकस्थित गोदा वेणुगोपालको नवनिर्मित मन्दिर उद्घाटन गरेका छन् ।
Weather Update